Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्नरमा दिउँसो १ बजे बस्ने जनाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट

भारतको रेलवे स्टेशनमा भागदौड, १५ जनाको मृत्यु

एजेन्सी । भारतको नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन बालबालिका र १० जना महिला

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि

पेट्रोलमा मूल्य वृद्धि, मट्टीतेल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने मट्टीतेल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार आयल निगमले

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएको दाबी गर्नु भएको छ । मकवानपुरको बागमति गाउँपालिकामा शनिबार स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले

अध्यादेश हामीले रोकेका हौं : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले

सरकारले ब्रह्मलुट गर्न अध्यादेश ल्यायो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले दुई

हमासद्वारा थप तीन जना इजरायली नागरिक रिहा

एजेन्सी । प्यालेस्टायनी लडाकू समूह हमासले शनिवार थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ । एक हप्ताको अन्योलपछि हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको सञ्चार माध्यमले जनाएको

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिताको फागुन १७ गतेदेखि चितवनमा हुने

काठमाडौं । राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन १७ गतेदेखि २० गतेसम्म हुने भएको छ । शनिबार चितवनमा पत्रकार सम्मेलन गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले

पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख आचार्य घाइते, काठमाडौं उपचार हुँदै

काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन पड्किँदा घाइते हुनुभएको अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।