Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेता रिजालले समावेशीतालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने

अस्थिरताको कारक देश सञ्चालन गर्ने शिर्ष नेतृत्व हो : रेखा शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले शिर्ष नेताहरुका कारण देशमा अस्थिरता बढेको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले अस्थिरताको कारण प्रतिनिधि सभामा

इमान्दारिताका साथ संविधान संशोधन गर्ने हो भने रास्वपाको साथ रहन्छ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले कसैले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्नेकुरा स्वीकार्य नहुने बताउनुभएको छ । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन

कांग्रेस र एमालेले चाहँदैमा संविधान संशोधन हुन सक्दैन : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले कांग्रेस र एमालेले चाहँदैमा चाहेअनुसारको संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद पन्तले संविधानमा रहेका असन्तुष्टिहरु

अध्यादेशहरु छिटै पारित हुन्छन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिटै पारित हुने बताउनुभएको छ । फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताउनुभएको हो । गृहमन्त्री लेखकले

पार्टीको अधिवेशनको समय थपिन्छ, नेतृत्वका लागि अरु भन्दा कम योग्य छैन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताउनुभएको छ । शनिबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो दाबी गर्नुभएको हो ।

सत्तापक्षीय दलहरुको बैठक बस्दै

काठमाडौं । सत्तापक्षीय दलको बैठक बस्दै छ । सत्ताघटक दल नेकपा (एमाले) र नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेसंगै शनिबार छलफलका लागि बैठक बस्न लागेको हो ।

नेपाली युवाले युनानसँग प्रतिष्पर्धात्मक फुटबल खेल्ने

काठमाडौं । नेपाली युवा फुटबल टोलीले चीनको युनान युथ फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा जित्नका लागि खेल्ने बताएको छ । चिनियाँ नयाँ वर्षको अवसरमा नेपालीको युवा टोली र चीनको युनान प्रान्तबीच

टेबलटेनिसको दुई दिने अम्पायर ट्रेनिङ सम्पन्न

काठमाडौं । दुई दिने राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रममा शुक्रबार लैनचौरमा सम्पन्न भएको छ । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भएको राष्ट्रिय अम्पायर सर्टिफिकेसनमा कुल ३३ जना प्रशिक्षित भएका थिए ।

राष्ट्रिय राजमार्ग गुरुयोजनाको प्रतिवेदन तयार

काठमाडौं । वर्तमान सरकार गठन भएको दुई सय दिनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री