काठमाडौं । मनाङको भ्राका केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युड भूकम्प गएको छ ।
भूकम्प सोमबार बिहान ८ः२२ बजे गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको प्रभाव भ्राका आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ ।
9:44 am, Mon, 17 February 25
काठमाडौं । मनाङको भ्राका केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युड भूकम्प गएको छ ।
भूकम्प सोमबार बिहान ८ः२२ बजे गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको प्रभाव भ्राका आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्