काठमाडौं । संघीय संसद सचिवालयले सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारी गरेको छ । त्यसका लागि संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले आन्तरिक परामर्शमा गर्नुभएको छ । सर्वोच्च अदालतका
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने उल्लेख गर्नुभएको छ । उहाँले भ्रष्टाचार निस्तेज
काठमाडौं । हास्यकलाकारिताका चर्चित जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले छोरीलाई गुन्यू चोलो लगाइदिएका छन् । छोरी सुबिहानी कट्टेललाई गुन्यू चोलो लगाइदिएको तस्वीर कुञ्जनाले सामाजिक सञ्जाल फेसबुक
काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु भएको छ । आज शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले काठमाडौंवासीलाई
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध परेको रिटमा सुनुवाई गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । आज (शुक्रबार) कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा
काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाउनुभएको छ । आज (शुक्रबार) मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले
काठमाडौं । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था आज (शुक्रबार) कडा बनाइएकाे छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानून व्यवसायीहरु
काठमाडौं । काठमाडौंकाे थलीका स्थानीयबासीले सडक कालोपत्रे गर्न माग गर्दै थली-साँखु सडकखण्ड बन्द गराएका छन्। ‘सडक पीडित जनता’ को नामबाट जारी सूचनामा आज (शुक्रबार) बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकबाट सांसद बन्नेहरुको नाम उपलब्ध गराउन दिएको समय सीमा नजिकिंदै गर्दा राजनीतिक दलहरु समानुपातिक सांसदहरुको नाम तोक्ने चटारोमा छन् । समानुपातिक सांसदहरुको नाम टुंग्याउन नेकपा एमालेले
काठमाडौं । नेपाल बार एशोसियसनले आज (शुक्रबार) पनि सर्वोच्च अदालतको मूलद्वारमा धर्ना दिने भएको छ । निलम्वित अवस्थाका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनै पनि बेला सर्वोच्चमा प्रवेश गर्ने आशंकामा बारले