Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


महाधिवेशनको एक वर्ष: फेरियो अवस्था, सुध्रिएन कांग्रेस

काठमाडौं । मुलुकको पुरानो दल नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको एक वर्ष पूरा भएको छ । पार्टी सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिए पनि १४औं महाधिवेशनले कांग्रेस पदाधिकारीमा युवालाई पुर्‍यायो ।

सोलुखुम्बुमा पर्यटकबाट एउटै पालिकाले तीन करोड उठायो

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट तीन करोड बढी राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म प्रवेश शुल्कबाट ३ करोड ६२ लाख ७ हजार

नवलपरासी सुस्ता अस्पताल निर्माण अलपत्र

काठमाडौं । नवलपरासीको सुस्तास्थित अस्पताल निर्माण अलपत्र परेको छ । ठेकदारको चरम लापरबाहीका कारण सुस्ता अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ठेकदारले अस्पताल निर्माणका लागि ४१ लाख ९० हजार

सरकारले समर्थन मूल्य नतोक्दा किसान पुरानै भाउँमा उखु बेच्न बाध्य

परासी । सरकारले समर्थन मूल्य नतोक्दा नवलपरासीका किसानले चिनी उद्योगलाई पुरानै भाउमा उखु बेच्न बाध्य भएका छन् । नवलपरासीमा लुम्बिनी, बाग्मती र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन् । लुम्बिनीबाहेक दुई

मुगु अस्पतालमा जीवन जलको अभाव

काठमाडौं । सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवन जलकै अभाव भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । सरकारले निःशुल्क वितरण गर्दै आएको

थप ५ जना कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय २५ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय

बेलायत, जापान र अमेरिकाले लडाकू विमान बनाउने

काठमाडौं । बेलायत, जापान र इटालीले नयाँ पुस्ताको लडाकू विमान निर्माणको तयारी गरेका छन् । आगामी दिनमा अमेरिका जस्ता सहयोगी देश पनि सामेल हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका

आफ्नो स्वामित्वकाे सम्पति निर्विवाद उपभोग गर्न पाउन वातावरण बनाइ दिन स्काउटको आग्रह

काठमाडौं । नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पतिको निर्विवाद उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । स्काउटले पत्रकार सम्मेलन गरी आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद

फ्लाइ ओभर निर्माणले ट्राफिक जाम

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । शुक्रबारबाट फ्लाइ ओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै

पोखरामा पर्वतीय महोत्सव हुने

काठमाडौं । पोखरामा दुई दिन पर्वतीय महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले सातौं संस्करणको महोत्सव शनिबार र आइतबार आयोजना गर्न लागेको हो ।