काठमाडौं । नेपाली चलचित्र ‘डेसान’ देशभर प्रदर्शनमा आएको छ । चलचित्र ‘डेसान’ शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको थियो । शुक्रबार साँझ दर्शकहरूसँगै चलचित्र हेरिसकेपछि कलाकारहरूले दर्शकहरूबाट राम्रो माया पाएको
काठमाडौं । आज शनिबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १०
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले जग्गा वर्गीकरणको काम टुंग्याएको छ । वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको हाे ।
काठमाडौं । नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह ट्याङ्की निर्माण गर्ने भएको छ । चार वर्ष अघि भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ६९ किलोमिटर मल्टी पाइप लाइन
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय दाङ सरेपछि देउखुरीमा चहलपहल बढ्न थालेको छ । स्थानीयहरू स्वतःस्फूर्त आ–आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाइमा सक्रिय भएका छन् । मुख्यमन्त्रीको कार्यालय सरेसँगै सुरक्षाकर्मीको पनि
काठमाडौं । पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जाने सडकखण्ड अन्तर्गत तानसेन–रिडी सडकखण्ड दैनिक १० घण्टा बन्द हुने भएको छ । साेही सडक खण्डको सिरूखर्क, माल्मुल क्षेत्रमा सडक चौडा बनाउनका लागि सडक
काठमाडौं । मेलम्चीको खानेपानी काठमाडौंमा तेस्रो पटक वितरण भएको छ । तर, पनि उपत्यकावासीहरु भने हर्षित छैनन् । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीले
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर चिसो बढेको छ । तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । आज शनिबार काठमाडौं उपत्यकाको न्यूनतम
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज शनिबार दिउँसो चार बजे सकिँदैछ । तर, राजनीतिक दलहरुले भने सांसदको टुंगो लगाउन सकिरहेका छैनन् । नेपाली
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । यी दुई