Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


रूसले घोषणा गरेको ३६ घण्टे युद्धविराममा समेत युक्रेनमाथि आक्रमण

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अर्थोडक्स क्रिसमसको अवसरमा ३६ घण्टे युद्धविरामको घोषणा गर्नुभएकाे थियाे । तर साेही युद्धविराकाे समयमा समेत पूर्वीयुक्रेनमा थप लडाई भएकाे हाे । युक्रेनले यसअघि नै

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक शनिबार दिउँसो १ बजेका लागि तय गरिएको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिँदै गर्दा

सेवा प्रदायक कार्यालय उल्टै सेवाग्राही कुर्दै

वीरगञ्ज । सेवा प्रदायक कार्यालयबाट सेवाग्राहीले समयमै सेवा नपाएको चौतर्फी गुनासो आउने गरेको सुनिन्छ, यो खासै नौलो पनि होइन । तर, वीरगञ्जको एउटा सेवा प्रदायक कार्यालयको हकमा भने यसो भनिँदा

गृहमन्त्रीले हटाए अगुवापछुवा गाडी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवापछुवा गाडी हटाएका छन् । गृहमन्त्री लामिछानेले आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै आफ्नो अगुवापछुवामा

‘कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरेको दाबी गरेका छन् । सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार पार्टी पदाधिकारीको बैठकपछि महामन्त्री शर्माले कांग्रेस तत्काल नयाँ गठबन्धन

खस्कँदै रेसम खेती: महिलामैत्री बनाउन सके नाफैनाफा

काठमाडौं । यस वर्ष भदौमा लगातार तीन दिन झरी पर्दा नुवाकोट म्यागङ गाउँपालिका–२ लामीडाँडाकी पृथीमाया तामाङले पालेका रेसम किरा मरे । लगातारको झरीले घरभित्र पालेका रेसम किरा खान नपाउँदा मरेका

चौध वर्षपछि स्ववियु निर्वाचनको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफूमातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रस्ताव गरेको छ । विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले

मोबाइल नभेटिएपछि सर्‍यो फाइभजी परीक्षण

काठमाडौं । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने

तीन वर्षपछि खुलेको केरुङ नाका : चर्चा धेरै, निर्यात न्यून

काठमाडौं । तीन वर्षपछि पुस १० गते आइतबारदेखि केरुङ नाकाबाट निर्यात खुला भयो । नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दै आए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले उत्तरतर्फका सबै

यस्तो छ सरकारको १८ बुँदे साझा न्यूनतम कार्यक्रमको मस्यौदा

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम लेखन कार्यदलले उच्चस्तरीय संयन्त्रलाई आज मस्यौदा बुझाएको छ । शुक्रबार बसेको बैठकबाट १८ बुँदे न्यूनतम साझा कार्यक्रम टुङ्गो लगाएर शीर्ष नेतृत्वलाई मस्यौदा बुझाएको हो