Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको

सेती प्रादेशिक अस्पतालमा थप सेवा विस्तार

कैलाली । सेती प्रादेशिक अस्पतालले थप सेवा विस्तार गरेको छ । थप सेवा विस्तार गरेसँगै सुदूरपश्चिमका अस्पतालमा उपचार सेवा नपाएर बिरामीलाई भारत र अन्य ठाउँमा लैजानु पर्ने बाध्यता समेत हटेको

बुटवलमा दर्ता नभएका ई–रिक्सा चलाउन नपाइने

काठमाडौं । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि अनुसार दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको हो । बुटवलमा यसअघि दर्ता

तातोपानी नाका सुचारू गर्न एमालेकाे माग

काठमाडाैं । नेकपा एमाले सिन्धुपाल्चोकले तातोपानी नाका पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन माग गरेको छ । एमाले सिन्धुपाल्चोकले आज शनिबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाउदै नाका सञ्चालनमा ल्याउन

उपत्यकामा बढ्यो वायु प्रदुषण (फोटो फिचर)

काठमाडौं । हरेक वर्ष जाडो मौसम सुरू भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिन प्रतिदिन बढिरहेको छ । जाडो मौसममा हावा

सिन्धुलीमा लागू औषधसहित एक युवक पक्राउ

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागू औषधसहित एक जनालाई पक्राउ गरेकाे छ । कमलामाई नगरपालिका-९ चुरेमा चेकजाँच गर्ने क्रममा मोटसाइकलको डिकीमा राखेर लुकाएर ल्याउदै गरेको अवस्थामा लागूऔषधसहित ३४ वर्षीय

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज शीर्ष नेताहरूलाई बुझाइँदै

काठमाडौं । सत्तारुढ पार्टीहरूको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाउने भएको छ । नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको कार्यदलले

नेपाल टी–ट्वान्टी : आज समूह चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा शनिबार समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । आजको दुई खेलबाट नै यस लिगको प्लेअफ पुग्ने बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ

आज देशभरकाे माैसम कस्ताे छ ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका केही भू-भागहरूमा हुस्सु र कुहिरो

आहा रारा गोल्डकप : उपाधिका लागि संकटा र भुटनीज भिड्दै

काठमाडौं । आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि शनिबार संकटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच खेल हुँदैछ । पोखरा रंगशालामा यी दुई टोलीबीचको खेल दिउँसो साढे १