Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


पार्टीका नवनिर्वाचित सांसदहरूलाई संसदमा सक्रिय भूमिका निर्वाह गर्न कांग्रेस सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ । कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन

वादी समुदायको जीविकोपार्जनका लागि पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बधाई तथा ज्ञापनपत्र बुझाउन पुगेका वादी समुदायका

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो

कपिलवस्तुमा चिसोका कारण जनजीवन प्रभावित

कपिलवस्तु । तराईमा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका हुन् । चिसोबाट सुकुमवासी बस्तीका ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिला समस्मा

अमेरिकामा नयाँ सभामुखमा केभिन म्याककार्थी निर्वाचित

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित भएका छन् । १४ पटकको मतदानमा हार बेहोरेका केभिन १५ औं पटकमा निर्वाचित हुन सफल भएका हुन् ।

भारतसँगको सीमा नाकालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्छ: राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको सीमा नाकालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । नेपाल भारत खुला सीमा नाकाको फाइदा उठाएर अवैध कारोबार

काठमाडौंलाई पराजित गर्दै विराटनगर प्लेअफमा

काठमाडौं । कप्तान रोहित पौडेल र गौरान्सु शर्माको अर्धसतकीय पारिमा काठमाडौं नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स जारी नेपाल टी–२० लिगको प्लेअफमा पुगेको छ । काठमाडौंले प्लेअफमा स्थान

काम र जिम्मेवारी थपियो : चन्द्र ढकाल

काठमाडौं । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताउनुभएको छ । शनिबार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएपछि संयुक्त

चलचित्र ‘भष्मे डन’ मा सौगात अनुबन्धित

काठमाडौं । चलचित्र ‘भष्मे डन’ मा सौगात मल्ल अनुबन्धित भएका छन् । चलचित्रमा सौगात मुख्य अभिनेताको रूपमा भित्रिएका हुन् । यसअधि यस चलचित्रमा अभिनेता विपिन कार्की अनुबन्धित भइसकेका छन् ।

गृहमन्त्री लामिछानेलाई भुटानी शरणार्थीको अवस्थाकाे बारेमा ध्यानाकर्षण

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भुटानी शरणार्थीको कठिन अवस्थाकाे बारेमा इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । साेही फाउण्डेशनले झापा र मोरङका शिविरमा रहेका