काठमाडौं । गुल्मीको नवनिर्मित रेसुङ्गा विमानस्थलमा आइतबार परीक्षण उडान गरिने भएको छ । काठमाडौंबाट जाने तारा एयरको विमानले आइतबार बिहान ११ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरी उडान परीक्षण गर्ने कार्यक्रम
काठमाडौं । लिभरपुल र वुल्भरह्याम्पटनले एफए कप फुटबलको तेस्रो चरणको खेलमा बराबरी खेलेका छन् । शनिबार राति लिभरपुलको एन्फील्ड मैदान भएको खेलमा लिभरपुल र वुल्भरह्याम्पटनले २–२ को बराबरी खेलेका हुन्
काठमाडौं । टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति पोर्ट्समाउथलाई १–० ले हराउँदै टोटनह्याम चौथो चरणमा प्रवेश गरेको हो । टोटनह्यामका लागि ह्यारी केनले निर्णायक
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समिति बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ । बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्नेछ । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने नदिनेबारे
काठमाडौं । अमेरिकाको तल्लो सदनकाे प्रतिनिधि सभाको नयाँ सभामुखमा केभिन म्याककार्थी चयन भएपछि जारी राजीतिक गतिरोधकाे अन्त्य भएकाे छ । अमेरिकामा केही दिन अघिदेखि राजीतिक गतिरोध जारी रहेकाे थियाे ।
काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आइतबारबाट प्लेअफका खेल सुरु हुँदैछ । प्लेअफको पहिलो क्वालिफायरमा आइतबार लुम्बिनी अलस्टार र जनकपुर रोयल्सबीच खेल हुँदैछ । खेल किर्तिपुरस्थित टियु
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै पश्चिम र मध्य तराईका केही भू-भागहरूमा
काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुर र प्रदेश १ को राजधानी विराटनगरबाट आइतबारदेखि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद्ले यही पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा
काठमाडौं । इरानले विरोध प्रदर्शनका क्रममा अर्धसैनिक बलका एक सदस्यको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै दुई जनालाई मृत्युदण्ड दिएको छ । मोहम्मद महादी करामी र मोहम्मद हुसैनीलाई झुण्ड्याएर मृत्युदण्ड