Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


राष्ट्रपतिसँग चिनियाँ राजदूतकाे भेट

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गर्नुभएको छ । आज उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा नेपाल र चीनबीचको द्विपक्षीय

थ्री नेसन्स कपमा नेपालको अग्रता

काठमाडाैं । अनन्त तामाङको गोलमा नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा लाओसविरुद्ध अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २९ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई सुरुवाती

८ महिनामा व्यापार घाटा साढें ९ खर्ब बढी

काठमाडाैं । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा साढें ९ खर्बमाथि पुगको छ । भन्सार विभागका अनुसाय चालु आर्थिक वर्षको फागुनसम्मको अवधिमा मुलुकको व्यापार घाटा ९ खर्ब ५३

लुँमरी र कंग अजिमाको खटजात्रा

काठमाडाैं । अतिथि देवो भवः मूलमन्त्रलाई आत्मसाथ गरी मनाइने पाँहाचह्रे पर्वको खटजात्रा उपत्यकामा निकालिएको छ । काठमाडौंको असनमा तेस्रो दिन आज शक्ति पिठहरुमा खट जात्रा निकालिएको हो । लुँमरी अजिमा,

प्रेस सेन्टर नेपाल सर्लाहीको विशेष अधिवेशन सम्पन्न

सर्लाही । सर्लाहीको बागमतीमा सुरु भएको प्रेस सेन्टर नेपाल, सर्लाहीको विशेष जिल्ला सम्मेलन सम्पन्न भएको छ ।सम्पन्न सम्मेलनले श्रवण थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा

सञ्चारमन्त्री शर्माद्वारा महसुल दर घटाउन भारत सरकारसँग आग्रह

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ । नयाँ दिल्लीमा आज भएको भारतीय समकक्षीसँगको द्विपक्षीय

मोदीविरुद्ध आपत्तिजनक पोष्टर टाँसेको अभियोगमा ६ जना पक्राउ

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा ६ जनालाई पक्राउ गरिएको छ । प्रधानमन्त्री मोदीका कट्टर आलोचकले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक

हैसियतभन्दा बढी मन्त्रालय दाबी गर्न थालेपछि सरकार विस्तारमा सकस

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै सत्ता गठबन्धन बीचमा मन्त्रालय भागबण्डाको कसरत सुरु भएको छ । गठबन्धन आबद्ध दलहरूले प्रधानमन्त्री दाहाल दबाबमा पर्नुभएको छ । संविधानको धारा

कृषकद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडाैं । अर्घाखाँचीमा संयुक्त किसान संघर्ष समितिले आफ्ना माग तत्काल सम्बोधन गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मिना अर्यालमार्फत ध्यानाकर्षण पत्र बुझाएका

मदन भण्डारी राजमार्गमा पुल निर्माण

काठमाडौं । मुलुकमा पूर्वदेखि पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गमा ९७ वटा पुलको निर्माण सम्पन्न भएको छ । एक सय ८५ वटा पुल निर्माण गर्ने योजना रहेकोमा