Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


हलिउड अभिनेत्री क्यामरुनले अभिनयबाट विश्राम लिँदै

एजेन्सी । हलिउडकी सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्री क्यामरुन डियाजले अभिनयबाट विश्राम लिने भएकी छिन् । अब आउने कुनैपनि प्रजेक्टमा आफूले काम नगर्ने उनले बताएकी हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका

एमबाप्पे बने फ्रान्सको नयाँ कप्तान

एजेन्सी । केलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । नियमित कप्तान तथा गोलकिपर हुगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स फुटबल संघले

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा वैशाख १० मा हुने

यू–१७ महिला साफ : नेपालले भुटानलाई हरायो

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भुटानलाई हराएको छ । बंगलादेशको ढाकामा बुधबार भएको खेलमा नेपालले भुटानलाई ५–० ले हराएको हो । नेपाललाई विजयी गराउन

अमेरिकाकाे केन्द्रीय बैंक रिजर्भले फेरी ब्याजदर बढायाे

एजेन्सी । अमेरिकामा बैंकिङ क्षेत्र धरासायी बन्दै गर्दा केन्द्रीय बैंक फेडरल रिजर्भले फेरी ब्याजदर बढाएको छ । अर्थतन्त्रमा स्थिरता ल्याउने भन्दै फेडरल रिजर्भले शून्य दशमलव २५ प्रतिशतले निक्षेपको ब्याजदर बढाएको

नवलपुरमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमाया थापाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो

लोकन्थलीमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

भक्तपुर । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली स्थित मझेरी क्याफेमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतरा साँगाचोकगढी नगरपालिका–९ घर भई हाल काठमाडौं नरेफाँट बस्ने ३९ वर्षीय

भारत विरुद्धको एकदिवसीय श्रृंखला अष्ट्रेलियालाई

एजेन्सी । अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय श्रृंखला जितेको छ । तेस्रो तथा निर्णायक खेल २१ रनले जितेको अष्ट्रेलियाले श्रृंखला २–१ ले जितेको हो । पहिलो खेल गुमाएको अष्ट्रेलियाले

वडा अध्यक्ष र सचिव घुससहित पक्राउ

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र वडा सचिव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा

थ्री नेशन्स कप फुटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २–० ले विजयी सुरुवात गरेको हो ।