Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


दलित भएकैले सासंदले पाएनन् राजधानीमा डेरा

काठमाडौं । दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका

३० वर्षे सेवावधि हट्ने सम्भावना न्यून

काठमाडौं । फागुन २६ गते गृह मन्त्रालयको सिफारिसमा बढुवा भएका र बुधबार दर्ज्यानी चिन्ह लगाएका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सँग प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘तपाईहरूमध्येबाटै एकजना आगामी प्रहरी महानिरीक्षक

निर्यातको दोब्बर इन्धन आयात

काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्ममा मुलुकले गर्ने कुल निकासीभन्दा इन्धन आयातमा बढि खर्च भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनसम्म १ खर्ब ९६ अर्ब ३६ करोड

नागरिकमाथि अंकुश लगाउन खोज्दै सरकार

काठमाडौं । सरकार नागरिकप्रति अनुदार बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको विधेयकमा व्यक्तिगत कल रेकर्ड गर्ने प्रावधान राखेपछि वर्तमान सरकार पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारभन्दा पनि

सिंहदरबारभित्रै बेथिति : मन्त्रालयका अनुगमन महाशाखाहरू निस्क्रिय हुँदा विकास कार्य प्रभावित

काठमाडौं । सिंहदरबारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत २२ वटा मन्त्रालयमध्ये अधिकांशमा रहेका अनुगमन तथा मूल्यांकन महाशाखा नै निस्क्रिय अवस्थामा छन् । सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन भएनभएको अनुगमन तथा

आठ महिनामा व्यापारघाटा ९ खर्ब ५३ अर्ब

काठमाडौं । गत साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रूपैयाँबराबर रहेको छ । भन्सार विभागका अनुसार ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा

शक्तिशाली र ‘मालदार’ मन्त्रालयमा दलहरूको रस्साकस्सी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री परिषद् विस्तारको गृहकार्य थालेसँगै मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी चलेको छ । सरकारको शक्तिशाली र ‘मालदार’ मन्त्रालयका रूपमा चिनिएको गृह, अर्थ, भौतिक पूर्वाधार तथा

एउटा लाइसेन्स नवीकरण गर्न पाँच घण्टा

काठमाडौं । सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ नवीकरण गर्न कति समय लाग्ला ? २० मिनेट, आधा घण्टा वा एक घण्टा । यस्तै सोचिरहनु भएको छ भने तपाई गलत हुनुहुन्छ । एउटा

७० करोड राजस्व हिनामिना गरेकाे आराेपमा चार उपसचिवलाई आठ वर्ष कैद सजाय

काठमाडौं । यातायात कार्यालय कोशीको राजस्व हिनामिना प्रकरणमा भ्रष्टचारी ठहर भएका चार उपसचिवसहित ११ जनालाई विशेष अदालतले सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र

सत्ता गठबन्धनद्वारा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठकमा सो सहमति भएको बताइएकाे छ । स्राेतका अुनसार भागबन्डाबारे भने छलफल