Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


दाङमा पाटे बाघको अध्ययन सुरु

काठमाडौं । दाङको बस्ती पसेर बाघले घरपालुवा जनावर मार्ने क्रम बढेपछि दक्षिण चुरे क्षेत्रमा पाटे बाघको अध्ययन थालिएको छ । दाङमा पहिलो पटक स्वचालित क्यामरा जडान गरेर पाटे बाघको अवस्था

बुधबार कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं । बुधबार कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।गत २४ घण्टामा १३ सय ८७ जनाको नमूना परीक्षण गरिएको थियो । ५ सय ५७ जनाको पीसीआर र ८ सय ३०

बागमती प्रदेशसभाको बैठक चैत १० गते सर्‍याे

काठमाडाैं । बागमती प्रदेशसभाको बैठक चैत १० गतेका लागि सरेको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि १० गते बस्ने गरी स्थगित

त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर नबनेको देवकोटाको आरोप

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा उहाँले विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु

प्रहरीका ५ एआईजीको दर्ज्यानी चिन्ह

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बढुवा भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकलाइ दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयमा बुधबार एक समारोहबीच प्रहरी महानिरीक्षक सिंहले बढुवा भएका

सत्ता गठबन्धनबाट बारा– २ मा जसपाको दाबी

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर– २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले दाबी गरेको छ । पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर –२ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव

विषयविज्ञद्वारा माओवादीका कार्यकर्तालाई प्रशिक्षण

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ । माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा मंगलवारदेखि ‘केन्द्रिय प्रशिक्षक प्रशिक्षण

दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही

काठमाडाैं । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा चितवन जिल्लामा सञ्चालनमा रहेका दुई उद्योगमाथि मुद्दा दायर गरेको जनाएको छ । नापतौल यन्त्रजाँचसम्बन्धी अनुमतिपत्र नलिई आफूखुसी नापतौल यन्त्रको प्रयोग

आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले पेश गरेको छुवाछूत

घुस लिने नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा