Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकले

लुटपाट गर्ने महिलासहितको गिरोह नियन्त्रणमा

काठमाडौं । काठमाडौं महानगरपालिका ६ स्थित बौद्ध स्तुपामा पुजाआजा गर्न आउने महिलालाइ लुटपाट गर्ने एकजना महिला सहितको गिरोहलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा जिल्ला मेलुङ्ग गाउपालिका ५

युगान्डाले बनायो तेस्रोलिंगीलाई जेल हाल्ने कानून

एजेन्सी । अफ्रिकी मुलुक युगान्डाको संसदले समलिंगी तथा तेस्रोलिंगी हुनुलाई अपराध मान्दै जेल हाल्ने कानून बनाएको छ । युगान्डाले बनाएको नयाँ कानूनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म

सत्तासाझेदार दलको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न ११ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा सुरु हुने बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा एउटा ठोस छलफल गरेर

मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा—राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका

सायनिक मलखादको समस्या समाधान नभको भन्दै माईतीघरमा प्रदर्शन

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टी निकट किसानले रासायनिक मलखादको समस्या समाधानको माग राख्दै माईतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले रासायनिक मलखादको समस्या, लघुवित्त, मिटरब्याजको समस्या समाधान

सरकार सञ्चालनका लागि संयन्त्र र न्युनतम साझा कार्यक्रम चाहिन्छः उपमहासचिव पोखरेल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र र साझा कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ । बुधवार सञ्चार माध्यमसँग कुरा गर्दै उपमहासचिव पोखरेलले वर्तमान सरकार

नेप्से परिसूचक १५.७६ अंकले गिरावट

काठमाडाैं । मंगलवार २२.६५ अंकले बढेको नेप्से परिसूचक बुधवार १५.७६ अंकले गिरावट आएको छ । पछिल्लो दुई सातादेखि नेप्से परिसूचकमा उतारचढाव आइरहेको छ । उक्त उदारचढावका बीच बुधवार नेप्से परिसूचक

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि किसिमले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताउनुभएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा

वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जना पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। बुधवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी