Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गर्नुभएको छ । बिहीबार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव

कांग्रेस कार्यसमिति बैठकमा तीन वटा प्रस्ताव पेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुलै आफ्नो धारणा राखेका छन् । बिहीबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका हुन्

सुनकोशी-मरिण डाइभर्सन निर्माण लक्ष्य भन्दा अघि

सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरबको आयोजना सुनकोशी–मरिण डाइभर्सन निर्माण लक्ष्य भन्दा बढी भएको छ । योसँगै ठेकेदार पक्षलाई दिनु पर्ने भुक्तानीको रकम पनि बढाउनु पर्ने भएको छ ।

‘आर्थिक संकट समाधान गर्न एसियाली मुलुकबीच सहकार्य हुनुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक सङ्कटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । हाल

शेयर बजारमा ४४ अंकको वृद्धि

काठमाडौं । १२ करोडको सीमा हटाउने चर्चासँगै शेयर बजारमा बिहीबार उछाल आयो । नेप्सेमा झण्डै आधा सतकको उछालसँगै धेरै समयपछि नेप्से २ हजार माथि पुग्यो । नेप्से ४४ अंकले बढेर

‘वित्तीय अपराधलाई सम्बोधन गर्नेगरी वित्तीय अनुसन्धान ब्युरो स्थपाना गर्नुपर्छ’

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले

कन्सल्टेन्सीलाई अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिवन्ध लगाउँछौ : श्रममन्त्री सिंह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्रहरुलाई (कन्सल्टेन्सी) अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिवन्ध लगाउने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको

उद्योग समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । बिहीवार सिंहदरबारमा बसेको समिति बैठकले

एमालेद्वारा शिक्षकका जायज माग सम्बोधन गर्न सरकारसँग माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीवार शिक्षा, विज्ञान तथा

‘सुरुवाती अवस्थामा नै अल्जाईमर्सको पहिचान गर्नसके जोखिम कम हुन्छ’

काठमाडौं । सुरुवाती अवस्थामानै अल्जाईमर्सको पहिचान गरि नियन्त्रण गर्नसके जोखिम कम हुने विज्ञहरुले बताएका छन् । विश्व अल्जाईमर्स दिवसको अवसरमा बिहीवार काठमाडौमा आयोजित ग्राण्डी एक कार्यक्रममा विज्ञहरुले सुरुवाति अवस्थामानै अल्जाईमर्स