Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


झलनाथप्रति माधव नेपालको कटाक्ष – ज्ञान हुनेले पार्टीका समस्या बाहिर भन्दैनन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गर्नुभएको छ । बिहीबार पार्टी केन्द्रिय

प्रधानमन्त्री दाहालले शनिवारदेखि चीनको भ्रमण गर्ने

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रालयले बिहिबार प्रधानमन्त्री दाहालले असोज ६ गते शनिबारदेखि चीनको भ्रमण गर्ने कार्यक्रम तालिका सार्वजनिक भएको

सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको भन्दै यसप्रति सचेत हुन अपिल गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको

‘आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्न बाध्य हुन्छौं’

काठमाडौं । महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले स्व. आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसदको वेल घेराउ गर्न बाध्य हुने चेतावनी दिनुभएको छ । बिहीबार

कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा ८ जनालाई मनोनयन गर्नुभएको छ । बिहीबार सभापति देउवाले कांग्रेस विधान धारा २१ को उपधारा १० बमोजिम ८ जनालाई कार्यसमिति

नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी

युक्रेनलाई झड्का, पोल्याण्डद्वारा युक्रेनलाई थप हतियार नदिने घोषणा

एजेन्सी । पोल्याण्डले युक्रेनलाई हतियार आपूर्ति नगर्ने घोषणा गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनलाई हतियार दिने प्रमुख राष्ट्र रहेको पोल्याण्डले अब हतियार दिन नसक्ने बताएको हो । पोल्याण्डले

भिआइपीहरुलाई मापदण्ड विपरित दिएको सुविधा फिर्ता गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले भिभिआइपी तथा भिआइपीहरुलाई मापदण्ड विपरित दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य

शिक्षा विधेयकको विरोधमा शिक्षकहरु दोस्रो दिन पनि आन्दोलित

काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारी राखेका छन् । काठमाडौंको माईतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरु आन्दोलनमा उत्रिएका

इजिप्टले स्वेज नहर आर्थिक क्षेत्रमा १ अर्ब युरोको टायर कारखाना स्थापना गर्ने

एजेन्सी । इजिप्टले राजधानीको उत्तरपूर्वी स्वेज नहर आर्थिक क्षेत्रमा १ अर्ब युरोको लगानीमा टायर कारखाना स्थापना गर्ने भएको छ । कारखानाले तीन चरणमा ४ लाख वर्ग मिटर ओगट्ने छ ।