Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


साफ यू-१९ फुटबल च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदै

काठमाडौं । साफ अण्डर नाइन्टीन फुटबल च्याम्पियनसिप बिहीबारबाट काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालको भिडन्त पाकिस्तानसँग हुँदैछ । यो खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।

भारतमा महिला आरक्षण विधेयक लोकसभाबाट पारित

एजेन्सी । भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित भएको छ । भारतीय जनता पार्टीको सरकारले संसदको विशेष अधिवेशन डाकेर उक्त विधेयक ल्याएकोमा बुधबार लोकसभाबाट अत्यधिक

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ। प्रधानमन्त्री दाहाल र

शिक्षक आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प

काठमाडौं । प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनका लागि काठमाडौंमा भेला भएका छन् । देशभरका सामुदायिक विद्यालयहरुमा बिहीबारदेखि पठन पाठन ठप्प हुने भएको छ । नेपाल शिक्षक

फरार अभियुक्तको आम माफी रोकियो, ६ सय ७० को कैद मिनाहा

काठमाडौं । सरकारले सिफारिस गरेका गम्भीर अपराधमा सजाय फैसला भएर फरार रहेका ३४ अभियुक्तहरूको सजाय आम माफी रोकिएको छ । सरकारले संविधान दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति कार्यालयलाई सिफारिस

देउवामाथि दबाब बढाउने शेखर-गगनको रणनीति

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि रणनीतिक दबाब बढाउन शेखर–गगन समूह निरन्तर लागिपरेको छ । पार्टीका हरेक गतिविधिमा सभापतिबाट आफ्नो समूहलाई बाइपास गर्ने प्रवृत्तिको गति

१ खर्ब ५९ अर्ब राजस्व उठ्दा १ खर्ब ३६ अर्ब सरकारी खर्च

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले लक्ष्यको ११ प्रतिशत राजस्व उठाएको छ । सरकारले साउन र भदौमा कुल लक्ष्यको १० दशमलव ८१ प्रतिशत राजस्व उठाएको हो ।

यस्तो छ आजको मौसम

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। बिहीबार बिहान लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली

‘दिमाग खराब’को लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक

काठमाडौं । तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर चलचित्रमा समावेश

धुले सडक खण्डको स्तरोन्नति काम सुरु

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीको सेर्गाखोपबाट माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका जोड्ने महत्वपूर्ण पर्यटकीय धुले सडकको स्तरोन्नतिको काम सुरु गरिएको छ । संविधान दिवसको अवसरमा सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले