Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा ३ जनाको मृत्यु, ३० जना घाइते

एजेन्सी । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको ड्रोन आक्रमणमा कम्तिमा ३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । इजरायली सेनाका प्रवक्ताकाअनुसार जेनिन शरणार्थी शिविरमा कारबाही

नेदरल्याण्डका राजाद्वारा देशमा गरिबी रोक्न आह्वान

एजेन्सी । नेदरल्याण्डका राजा विलेम अलेक्जेण्डरले अर्को आम संसदीय चुनावको करिब दुई महिना अगाडि देशमा गरिबीको वृद्धि रोक्न ध्यानाकर्षण गराउनुभएको छ । नेदरल्याण्डलाई बाहिरबाट हेर्दा सार्वजनिक सेवा राम्रो र बलियो

उचित मूल्य नपाउँदा घाटामा आलु बेच्दै भोजपुरका कृषक

भोजपूर । आलुको उचित मूल्य नपाएपछि भोजपुरका कृषकले घाटामा आलु बिक्री गर्न थालेका छन् । अहिले यहाँ आलुको मूल्य ५० प्रतिशतले घटेको छ । गत वर्ष प्रतिकिलो ५० रुपैयाँमा बिक्री

डेंगुबाट इलाममा एक बालिकाको मृत्यु

काठमाडौं । इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–३ का ददिराम राईकी चार वर्षीया छोरी स्निहान राईको डेंगु सङक्रमणबाट बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ

सिन्धुलीमा विषालु सर्पले डस्दा एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको दुधौलीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्पदंशबाट दुधौली नगरपालिका– ६ हर्षाहीकी ६५ वर्षीया जानुकी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ

सरकार र शिक्षकहरुको वार्ता निष्कर्षविहीन

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका शिक्षकहरुसँग सरकारले वार्ता सुरु गरेको छ । बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरु गरेका हुन्

सर्लाहीको लालबन्दीमा हतियारधारी समूहबाट लुटपाट

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्तिटोलमा बिहीबार बिहान हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ । वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा हतियारधारी समूहले लुटपाट गरेको हो । मुखमा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । कांग्रेस मूख्यालयमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ । समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संरचना, भ्रातृ संगठनहरुको व्यवस्थापनलगायत विषयमा

च्याम्पियन्स लिगमा बायर्न म्युनिख, रियाल मड्रिड र आर्सनलको विजयी सुरुवात

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिख, रियाल मड्रिड र आर्सनलले विजयी सुरुवात गरेका छन् । समुह चरणको पहिलो खेलमा जर्मनीको बायर्न म्युनिखले इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडलाई ४–३ ले हारायो

एसियन गेम्सको पुरुष भलिबलमा नेपाल इरानसँग पराजित

काठमाडौं । १९ औं एसियाली खेलकुद अन्तर्गतको पुरुष भलिबलमा नेपाल इरानसँग पराजित भएको छ । चीनको हाङझाउमा बुधबार भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । इरानले