Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री दाहालबाट सम्बोधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । राष्ट्रसंघीय महासभालाई शुक्रबार बिहान सम्बोधनमा भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक

बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

बाँके । बाँकेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा बिहीबार राति दुई समूहबीच झडप एक दर्जन घाइते भएकोमा

प्रधानमन्त्री दाहाल आज अमेरिकाबाट चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन जाँदै हुनुहुन्छ । चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणमा जान लाग्नुभएको हो । न्युयोर्कबाट स्थानीय समयअनुसार आज

एसियन गेम्सको महिला फुटबलमा आज नेपालले डेब्यु गर्दै

काठमाडाैं । एसियन गेम्सको महिला फुटबलमा शुक्रबार नेपालले डेब्यु गर्दैछ । पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालको महिला फुटबल टोलीले समुहको पहिलो खेलमा शुक्रबार भियतनामको सामना गर्नेछ । नेपाल

देशभरका सामुदायिक विद्यालयमा आज पनि पठनपाठन नहुने

काठमाडौं । देशभरका सामुदायिक विद्यालयहरुमा आज पनि पठनपाठन नहुने भएको छ । गत बुधबारदेखि शिक्षकहरु विद्यालय बन्द गरेर राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएपछि बिहीबार देशभरका विद्यालयहरुमा पढाई ठप्प रह्यो । शिक्षक

सरकार र शिक्षक महासंघबीच आज पुनः वार्ता हुँदै

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच बिहीबार साँझ भएको वार्ता पनि निष्कर्षविहिन बने पछि शुक्रबार पनि पुनः वार्ता हुदैछ । शिक्षा विधेयकप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरुसंग सरकारले बिहीबार

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको

यी माग सम्बोधन भए रोकिन सक्छ आन्दोलन

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकको ‘सार्वजनिक विद्यालयको शिक्षकको आचरण’ सम्बन्धी परिच्छेद–८ को दफा ७१ देखि ८३ सम्म संशोधन र केही अन्य व्यवस्थाले शिक्षकलाई हतोत्साही पार्ने भन्दै ती

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी

शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुन: वार्ता हुने

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि शुक्रवार फेरि वार्ता हुने भएको छ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज बिहिबार बिहान र साँझ गरी दुई चरणमा वार्ता