Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


तेस्रो दिन पनि शिक्षकहरुको आन्दोलन जारी (तस्बिरहरु)

काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको माईतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विधेयकमा संशोधन हाल्न शुरु

अध्यागमनहरुको कमजोरी सच्याउन जरुरी रहेको सांसद बरालको भनाई

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले अध्यागमन विभागहरुको अध्ययन जरुरी रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपालमा संस्कृति नीति बनाउन जरुरी भयो : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले नेपालमा संस्कृति नीति बनाउन जरुरी देखिएको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो

पर्यटन बोर्ड र मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा परेको सांसद खनालको टिप्पणी

काठमाडौं । पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको बताउनुभएको छ ।

विद्यालय शिक्षा विधेयकले वाक स्वतन्त्रता हनन गरेको छ : सांसद प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी भएको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको

नेपालको परराष्ट्र नीतिमा साझा सहमति गर्नुपर्नेमा पूर्व प्रधानमन्त्री नेपालको जोड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको

सुन तस्करी छानबिन गर्ने आयोग आज नै घोषणा गर्नुपर्नेमा शीर्ष दलहरु एक ठाउँमा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणको छानबिन गर्ने आयोग आजै घोषणा गरी कार्य प्रारम्भ गर्न माग गरेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारसँग भएको

प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका जानु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गर्नुभएको छ । महासभामा भाग लिन पुगेका विभिन्न देशका प्रतिनिधिहरूको

युक्रेनी अन्न बोकेको जहाज टर्कीको बोस्फोरस स्टेट पुग्यो

एजेन्सी । युक्रेनी अन्न बोकेको पहिलो कार्गो जहाज बिहीबार अस्थायी मानवीय कोरिडोरको प्रयोग गरी टर्कीको बोस्फोरस स्टेट पुगेको छ । रेजिलियन्ट अफ्रिका नामक जहाज टर्कीको बोस्फोरस स्टेटको ब्ल्याक सी प्रवेशद्वारमा