Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


समृद्ध नेपालको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकि उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढेमात्रै समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताउनुभएको छ । शुक्रबार अखिल नेपाल महिला संघ

धार्मिक सद्‍भाव कायम गर्न संयुक्त अपिल

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय एकता कायम गर्न सवै धार्मिक संघ, संस्थाहरुलाई अपिल गर्नुभएको छ । व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै

चीनमा जारी १९ औं एशियन गेम्समा नेपाली महिला फुटबल टोली भियतनामसँग २–० गोलले पराजित

काठमाडौं । चीनमा जारी १९ औं एशियन गेम्समा नेपाली महिला फुटबल टोली पराजित भएको छ । भियतनामसँग नेपाल २–० गोलले पराजित भएको हो । पहिलो हाफसम्म राम्रो प्रदर्शन गरेर मा

आईसीसी यू–१९ विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग खेल्न

काठमाडौं । आईसीसी अन्डर नाईन्टिन (यू–१९) विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग खेल्ने भएको छ । आगामी सन् २०२४ को जनवरी १३ देखि खेल सुरु हुने छ । यस्तै दोस्रो

कांग्रेस केन्द्रीय समितिमा शिक्षक संघ खारेजीको माग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग उठेको छ । शिक्षकहरुको आन्दोलनलाई सम्मानपूर्वक र इज्जतपूर्वक व्यवसायिक बनाउनुपर्ने धारणा काग्रेसको छ । प्रस्तावित विद्यालय शिक्षा

पूर्व सभामुख ढुंगानाको प्रश्न : राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो ?

काठमाडौ. । पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभइ बीपीको विचारबाट फालिएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०५२ सालदेखि यो २०८०

सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ । वार्ता गृह मन्त्रालयमा सुरु भएको हो । वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको हो । वार्तामा

बौद्ध शैक्षिक प्रतिष्ठानद्वारा शान्ति दीप यात्रा

काठमाडौं । विश्व शान्ति दिवसको अवसरमा बौद्ध शैक्षिक प्रतिष्ठानले हरेक वर्ष शान्ति दीप यात्रा गर्दै आएको छ । यस वर्ष पनि स्वयम्भु महाचैत्यदेखि नमः बुद्ध सम्म शान्ति दीप यात्रा सम्पन्न

राजनीतिक स्थायित्व र सुशासन दिनसके सवै समस्या समाधान हुन्छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सवैको ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालय शीतल

शिक्षकहरुको जायज मागलाई सम्बोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरुको जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकहरुको