काठमाडौं । आगामी वर्षसम्ममा कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्नसक्ने प्रक्षेपण गरिएको छ । अमेरिकाको जेपी मोर्गन बैंकका उर्जा विश्लेषकले आगामी वर्ष कच्चा तेलको भाउ १५० डलर पुग्ने
काठमाडौं । बझाङमा ६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार चीन पुग्नु भएको छ। प्रधानमन्त्री दाहालले आजै चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री
एजेन्सी । युक्रेनले क्राइमियास्थित रुसी सेनाको कृष्णसागर नौसैनिक परिसरमा ड्रोन आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार ड्रोन आक्रमणबाट एउटा भवनमा क्षति पुगेको र एक जना हराएका छन् ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ । शनिबार १२ बजे पछि मतदान प्रक्रिया सुरु हुने निर्वाचन समितीले जनाएको छ । नयाँ नेतृत्व चयनका
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा वृद्धि गरेको छ । राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने गरी कोटा बढाएको हो । एक दुई दिनमा
काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रबार राति करिब १ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा भएको आगलागीका कारण ६ वटा घर जलेर नष्ट भएका छन्।
पोखरा । फेवाताल किनार बसुन्धरा पार्कमा कुनै पनि बहानामा संरचना बनाउन नदिन सरोकारवालाले खबरदारी गरेका छन् । पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई बसुन्धरा पार्कको १० रोपनी ग्रिन
काठमाडौं । दोलखाकी सरिता भुजेलको परिवारले चार वर्षअघि एक म्यानपावर कम्पनीलाई ३० लाख रूपैयाँ बुझाए पनि अहिलेसम्म विदेश जाने साइत जुरेको छैन। काठमाडौंको सिनामंगलस्थित विस एचआर सोलुसन म्यानपावरका सञ्चालक तुल्सीप्रसाद
काठमाडौं । विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको उत्तरी छिमेकी चीनबाट नेपालले फाइदा लिन सकेको छैन। चीनले नेपालसँग व्यापारलाई प्राथमिकता नदिँदा चीनसँगको व्यापार घाटा गहिरिँदै गएको छ। राजनीतिक रूपमा चीनले उच्च