नवरपरासी । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशमा जातीय र धार्मिक सद्भाव खल्बलाउने संकेत देखा पर्न थालेकाले यसलाई रोक्नुपर्ने बताउनु भएको छ । नवलपरासीमा रहेको मुस्लिम संगठन ‘ओल्मा काउन्सिल नेपाल’ ले
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताउनुभएको छ । सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उहाँको स्पष्टोक्ति
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताउनुभएको छ । पोखरामा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताउनु भएको छ । समाजवादी पेशागत कानून व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङको औपचारिक भेट भएको छ । आजबाट चीनको एक हप्ते औपचारिक भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री दाहालले हाङ्चाउको स्टेट गेस्ट हाउसमा चिनियाँ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृह उद्घाटन गर्नु भएको छ । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले आज
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ । आत्मनिर्भर, स्वावलम्बि र उत्पादन वृद्धि हुनेगरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उहाँको भनाई
काठमाडौं । आगामी कार्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रको
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताउनुभएको छ । मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले