Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


चिनियाँ अदालतबाट एक मुस्लिम महिलालाई आजीवन कारावासको सजाय

एजेन्सी । चिनियाँ अदालतले एक जना उइगुर मुस्लिम विद्वान महिलालाई आजीवन कारावासको सजाय दिएको छ । राहिल दाउत नाम गरेकी ५७ वर्षीया प्राध्यापकलाई आजीवन काराबास सजाय दिइएको अमेरिकास्थित तुइह्वा फाउण्डेसनले

इन्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज दिल्ली जाँदै

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारत जाँदैहुनुहुन्छ । इण्डो–प्यासिफिक कमाण्डको १३औं सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा भारतको राजधानी नयाँदिल्ली जान लाग्नु भएको हो । प्रधानसेनापति शर्माको टोलीमा

प्रधानमन्त्री दाहाल आज चीनको राजधानी बेइजिङ जाँदै

काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार चिनियाँ राजधानी बेइजिङ जाँदै हुनुहुन्छ । न्युयोर्कबाट बनिबार बिहान चीनको हाङचउ पुग्नुभएका प्रधानमन्त्री दाहालले ह्याङचउमै शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले शनिबार रातिको खेलमा नटीङ्घम फरेष्टलाई २–० ले हरायो

चीनको ह्याङचउमा १९औं एसियाली खेलकुदको भव्य उद्घाटन

काठमाडौं । एसियाली खेलकुदको १९ औ संस्करण चिनको ह्याङचउ शहरमा शनिबारदेखि औपचारिक रुपले सुरु भएको छ । ह्याङचउको ओलम्पिक स्पोर्ट्स सेन्टरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भव्य समारोहकाबिच १९ औं एसियाडको

पश्चिमाहरुले झुठको साम्राज्य खडा गरेको रुसी विदेशमन्त्रीको आरोप

एजेनसी । रुसी विदेशमन्त्री सर्गेई लाभारोबले पश्चिमा जगतले झुठको साम्राज्य चलाईरहेको आरोप लगाउनु भएको छ । राष्ट्रसंघीय महासभालाई सम्बोधन गरिसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै लाभारोबले युक्रेन युद्धमा समर्थन खोज्ने बहानामा पश्चिमा जगतले

क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि आइतबार सो मुद्दाको पेसी तोकिएको हो । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको

चिनियाँ चिन्ता ‘साझा स्वार्थ सुरक्षा’

काठमाडौं । साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र चीन एकअर्कालाई बुझ्ने र साथ दिने भरपर्दा मित्र र साझेदार भएको बताएका छन्। चीनको हांगचौमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुला

काठमाडौं । नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० नेपाल राजपत्रमा प्रकाशित भएसँगै देशभरका जिल्ला प्रशासन कार्यालयबाट आमाको नाउँबाट र गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने बाटो खुलेको छ । मन्त्रिपरिषद्बाट पारित नागरिकता

एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन

काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेकपा कम्युनिस्ट पार्टी (एमाले) पुनः लोकतान्त्रिक अभ्यासको चरणमा प्रवेश गरेको छ । लामो समय केन्द्रीय नेतृत्वले तल्लो तहको नेतृत्व चयनमा हस्तक्षेप गर्दै आएको एमालेको