Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नेप्सेमा १९ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढीरहेको नेप्से साताको पहिलो दिन आइतबार गिरावट आएको हो । नेप्से

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं । दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको

बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । मधेश प्रदेश सरकारको

सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन

अख्तियार सम्बन्धि विधेयकका केही प्रावधानप्रति मन्त्री गुरुङको असन्तुष्टि

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धि विधेयकका केही प्रावधानप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । ५ वर्ष भित्र कारबाही नचलाएको मुद्दा अघि नबढाउने भनि

सुन तस्करीमा सत्तारुढ दलका नेताहरुको गहिरो अनुसन्धान भएन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा

नेपाली सेनाका सहायक अधिकारीको म्याद थपप्रति सांसद पन्तको आपत्ति

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाउनुभएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको

राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताउनुभएको छ । आइतवार सिंहदरबारमा भएको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले

भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ । आइतबार संघीय संसद प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा

कांग्रेस बैठकमा सरकारको गम्भीर समीक्षा गर्न माग, महंगी चुलिँदा सरकार मौन रहेको गुनासो

काठमाडौं । आज बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारकोबारे गम्भीर समीक्षा गर्न माग राखेका छन् । केन्द्रीय सदस्यहरुले गठबन्धनको नेतृत्वकर्ता