Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


पूर्वराजा शाहद्वारा तलेजु भवानीको दर्शन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गर्नुभएको छ । आइतबार अपरान्ह पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो । भक्तपुरवासीको निमन्त्रणामा

गाईको चित्र अंकित चाँदीको सिक्का सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको

चिनियाँ लगानीकर्ताका लागि नेपाल अवसरको भूमि : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ लगानीकर्ताहरुका लागि नेपाल अवसरको भूमि रहेको बताउनु भएको छ । आज बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड

‘व्यारियर सिस्टममा मौका परीक्षा दिन सकिँदैन’

काठमाडौं । चिकित्सा शिक्षातर्फ एमबीबीएस अध्ययनरत ‘व्यारियर’मा परेका विद्यार्थीहरुले एक पटक मौका परीक्षा दिन त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

नाइजेरियाको बेनिनमा इन्धन डिपो आगलागी हुँदा ३५ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको सीमाना नजिक रहेको बेनिन शहरको एउटा इन्धन डिपोमा विस्फोट हुदाँ ३५ जनाको मृत्यु भएको छ । तस्करी गरी ल्याएको इन्धन थुपारिएको अबैध इन्धन डिपोमा आगलागीसँगै

सुन तस्करीबारे आइतबार साँझसम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेको माग

काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि गठन गरिने जाँचबुझ आयोगको कार्यादेशका बारेमा प्रमुख तीन राजनीतिक पार्टीहरुका बीचमा छलफल भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी प्रकरणको छानबिन

विश्व कुँइकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास “गोपीचा” बजारमा

काठमाडौं । आख्यानकार विश्व कुँइकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास “गोपीचा” बजारमा आएको छ । राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोश्रो साहित्यिक कृति हो

राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरे

काठमाडौं । असन्तुष्ट राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघ र सरकारबीच गत शुक्रबार भएको सहमतिमा असन्तुष्टी जनाउँदै राहत शिक्षकले प्रदर्शन गरेका हुन् । माइतीघर

३४ बर्षअघि भोजपुरमा हत्या गरेर फरार व्यक्ति सुनसरीबाट पक्राउ

काठमाडौं । भोजपुरमा ३४ वर्षअघि हत्या गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका– ५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । २०४६

पश्चिम तराईमा थारु समुदायले आज ‘बडकी अतवारी’ पर्व मनाउँदै

काठमाडौं । पश्चिम तराईमा थारु समुदायले आज ‘बडकी अतवारी’ पर्व मनाउँदैछन् । रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तु जिल्लाका थारु समुदायले ‘बडकी अतवारी’ पर्व मनाउने गदर्छन् । यस पर्वमा थारु समुदायले