Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सरकारमा बस्नुको औचित्यमाथि प्रश्नैप्रश्न

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारले राम्रो काम गर्न नसकेको भन्दै पार्टी सरकारमा बस्नुको औचित्यमाथि प्रश्न उठाएका छन्। कांग्रेसले जनताको विश्वासभन्दा सरकारलाई प्राथमिकता दिएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका

कर्मचारीसँग बयान लिने तयारी

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलगायतका सुन काण्डमा मुछिएका कर्मचारीलाई छिट्टै बयानमा बोलाउने

गुमनाम सुनकाण्ड

काठमाडौं । ६१ किलो सुन तस्करीका मुख्य लगानीकर्ता को–को हुन् भन्नेबारे सरकारी अनुसन्धानकर्ताले अझै पत्ता लगाउन नसक्दा यो विषय गुमनाम बन्दै गएको छ । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

कोशी, गण्डकी र बागमती प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार’

काठमाडौं । नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक दाबी गरिएको डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत डिशहोमको

ललितपुरमा जुत्ता चप्पल मेला सुरु हुँदै

काठमाडौं । बडादशैँकाे अवसरमा आगामी असोज १० गतेदेखि ललितपुरमा जुत्ता चप्पल ब्यापार आयोजना हुने भएको छ । नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान भन्ने मुख्य नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने

राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आइतबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा

लागुऔषधविरुद्धको लडाइँमा आसरा केन्द्रको योगदान महत्त्वपूर्ण : महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध विरुद्धको लडाइँमा आसरा सुधार केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । काठमाडौमा आज भएको आसरा सुधार केन्द्र रानीबारीको २७औँ वार्षिकोत्सव समारोहमा उहाँले

पूर्वराजा शाह भक्तपुर पुग्दा उर्लियो जनसागर

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुरवासीको निमन्त्रणामा आइतबार भक्तपुर पुगी तलेजु भवानीलगाय मन्दिरको दर्शनका साथ भक्तपुरबासीसँग अन्तरक्रियासमेत गर्नुभएको छ । पूर्वराजा भक्तपुर पुग्दा उर्लेको जनलहर

मुस्लिम आयोगद्वारा धार्मिक सहिष्णुता खलबलाउनेलाई कारवाहिको माग

काठमाडौं । सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइबार