काठमाडाैं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । आइतबार १९.४२ अंक गिरावट आएको नेप्से परिसूचक सोमबार ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा झरेको छ ।
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अधिवेशन काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गर्नुभयो ।
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल
सर्लाही । सर्लाहीको मलंगवामा चार दिनदेखि जारी कर्फ्यू दिउँसोको समयमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सोमबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको कर्फ्यू हटाउने र राति ८
एजेन्सी । अजरबैजान र अर्मिनियाबीचको युद्ध फेरी चर्केको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अजरबैजानका सेनाले अर्मिनियामा गोलाबारी जारी राख्नुका साथै ग्रिनेड समेत प्रहार गरेको छ । युद्धका कारण हजारौ
जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट जनकपुरधाम पुग्नुभएका राष्ट्रपति पौडेललाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र उत्तराधिकारी महन्थ
काठमाडौं । नेपाल र चीनबीच १२ बुँदे सम्झौता भएको छ । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीच सोमबार भएको दुई पक्षीय वार्ताका क्रममा १२
एजेन्सी । फ्रान्सले अफ्रिकी मुलुक नाइजरबाट आफना राजदुत र सेना फिर्ता गर्ने निर्णय गरेको छ । नाइजरमा राष्ट्रपति मोहमद बाजुमलाई सत्ताच्युत गर्दै सेनाले सत्ता हत्याएपछि फ्रान्सले सेना र राजदुत फिर्ता
काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा स्थानीय समयअनुसार बिहान ११