काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाउनुभएको छ । सुन तस्करी छानबिनका लागि आयोग गठन
एजेन्सी । इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा निधन भएको छ । जर्जियो इटालीमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपतिमा पर्नुहुन्छ । उहाँ सन् २००६ मा राष्ट्रपतिका रुपमा निर्वाचित
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यो समस्याको दिगो समाधान
काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलवार (भोलि)बाट शुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाले सोमवार वसन्तपुरमा पत्रकार भेटघाट कार्यक्रम गरी सो पर्वको शुभारम्भ भोलिबाट हुने औपचारिक जानकारी गराएको
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमती अनुरुप शिक्षा विधेयकलाई संशोधन गरी पारित गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ । सोमवार नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोलीले सभामुख
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताउनुभएको छ । सोमबार चीनको बेइजिङस्थित डिजिटल
काठमाडौं । राहत शिक्षकहरुले सोमबार पनि काठमाडौंमा बिरोध प्रदर्शन गरेर आन्दोलनलाई निरन्तरता दिएका छन् । सोमवार मध्यान्ह माईतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म बिरोध प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर बिरोध जनाएका
काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब पौने १९ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गरेको छ । सोमबार अनलाइनका माध्यमबाट बोलकबोल मार्फत गरिएको बिल मंगलबार जारी हुनेछ । उक्त ट्रेजरी बिल
काठमाडौं । नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो ।