Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आजदेखि सुरू

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेशको अधिवेशनअन्तर्गत बन्दसत्र मंगलबारदेखि सुरु हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखि बन्दसत्र हुने भएको छ । अधिवेशनमा प्रदेशभरबाट करिब १२ सय

चीनले बीआरआई अन्तर्गतका परियोजना समेट्न खोज्दा जुटेन सहमति

काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भएको दुई पक्षीय वार्ताको संयुक्त वक्तव्य जारी हुन सकेको छैन । सोमबार बेइजिङमा भएको वार्तामा एक

‘आयोग गठनमा एमालेको अर्घेल्याइँ’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएको अवस्थामा बरामद भएको ६० किलो ७ सय १६ किलो सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा

७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य विभाग र नापतौल विभागले संयुक्त रूपमा गरेको अनुगमनले कालोबजारी गरेको पाइएपछि कुलेश्वरमा रहेको ठूलो चिनी गोदाम सिल गरेको छ । करिब ७०

प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा सीमित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको उधारा प्रतिबद्धता गरे पनि चीन भ्रमण औपचारिकतामा मात्रै सीमित भएको छ । एजेन्डाविहीन बनेर चीन भ्रमणमा गएका प्रधानमन्त्री दाहालले पुराना सम्झौताको विषयमा कुनै

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव

सुन तस्करी छानविन आयोग गठन विवादमा

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिइएको सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय आयोग बनाउने सहमति कार्यान्वयन हुने समय घर्किसकेको छ

नगरविकास कोष र वालिङ नगरपालिकाबीचकाे सम्झौतामा नुमना बसपार्क बन्ने

स्याङ्जा । स्याङ्जाको वालिङमा व्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङको समस्या समाधान हुने भएको छ । वालिङ बजारको शितलनगरमा आधुनिक बसपार्कको निर्माणको लागि नगरपालिकाले नगरविकास कोषसँग सम्झौता गरेसँगै समस्या समाधान

राष्ट्र बैंक गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच भेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच आज भेटवार्ता भएको छ । राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा र

एसियाली खेलकुद बक्सिङमा थापाको जित

काठमाडौं । एसियाली खेलकुदको बक्सिङमा नेपालका रबिन थापाले जित निकालेका छन् । पुरुष ५१ केजी तौल समूहमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई हराएका हुन् । राउन्ड अफ ३२ को खेलमा रबिनले