काठमाडौं । इन्द्रजात्राको पहिलो दिन मंगलबार नेवार समुदायले उपाकु पर्व मनाउँदै छन् । नेपाल भाषामा उपाकुको अर्थ सिमाना हो । यस दिन दिवंगत परिवारको आत्माको चिरशान्तिको कामना गर्दै नगर परिक्रमा
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयेसले कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन चीलाई आग्रह गर्नुभएको छ । उहाँले चिनियाँ अधिकारीहरुसँगको छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन
एजेन्सी । मध्य अमेरिकी मुलुक ग्वाटेमालामा भारी वर्षासँगै आएको बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ । बाढीमा ८ बालबालिका सहित १२ जना बेपत्ता छन् । ग्वाटेमालाको नारान्जो नदीमा पानीको
काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलबारबाट सुरू भएको छ । मंगलबार बिहान १० बजेर ४० मिनेटको साइतमा बसन्तपुरमा ध्वजारोहण गर्ने कार्यक्रम रहेको छ । काठमाडौं महानगरपालिकाले सोमबार वसन्तपुरमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छियाङबीच भएको दुई पक्षीय वार्तामा भएका सहमतिहरुलाई समेट्दै मंगलबार संयुक्त वक्तव्य जारी गरिएको छ । सामान्यतः दुई पक्षीय वार्तालगत्तै संयुक्त पत्रकार
एजेन्सी । रूसले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई अपराधीको सूचीमा राखेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न आदेश दिने आइसीसीका अध्यक्ष जोजेफलाई फरार सुचीमा राख्दै
काठमाडौं । वार्षिक बजेटको व्यवस्था अनुसार नयाँ कम्पनी दर्ता तथा पुँजी वृद्धिमा शुल्क नलाग्ने व्यवस्था कार्यान्वयनमा आएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सोमबार सूचना प्रकाशन गर्दै सो
काठमाडौं । चिनमा जारी १९ औं एसियाली खेलकुदको महिला फुटबलमा नेपाललाई जापानले ८–० ले हराएको छ । पूर्व विश्वकप विजेता जापानले पहिलो हाफमा नेपालमाथि पाँच गोल गरेको थियो भने दोस्रो
काठमाडौं । बाराको पचरौतास्थित नेपाल–भारत दसगजा क्षेत्रमा सशस्त्र प्रहरीका एक पूर्व सिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । ६ महिनाअघि जागिरबाट राजीनामा दिएर बसेका पचरौता नगरपालिका १ का
काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले अस्पतालका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । सोमबार साँझ आवासिय तथा इन्टर्न चिकित्सहरुले सूचना जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई पक्राउ गरी