Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो, ध्वजोत्थान गरेसँगै शुरु भयो इन्द्रजात्रा

काठमाडौं । हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा शुरु भएको छ । हनुमानढोकामा रहेको

राष्ट्रिय सभाको बैठक एक साता पर सर्‍यो

काठमाडौं । असोज १२ गते शुक्रबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै असोज १२ गते शुक्रबार

माओवादी नेताका कारण अलपत्र परेका चिकित्सकलाई लिन नेपाल एयरलाइन्सको जहाज मुगु गयो

काठमाडौं । समिट एयरले टिकट काटिसकेका चिकित्सकहरुलाई छोडेर नेकपा माओवादीका नेताहरुलाई मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज ल्याएपछि चिकित्सकलाई लिन नेपाल एयरलाइन्सको जहाज मुगु पठाइएको छ । १६ जना सचिकित्ससको टोली गत

एसियन गेम्समा तेक्वान्दो र जुडोतर्फ नेपालको कमजोर प्रदर्शन

एजेन्सी । एसियन गेम्सको तेक्वान्दोतर्फ मंगलबार प्रतिस्पर्धा गरेका नेपालका तिन जना खेलाडीको पदक संभावना सकिएको छ । तेक्ब्वान्दोको पुरुष ६३ केजी मुनिको तौल समुहमा नेपालका गोबिन्द बहादुर आलेले एक खेल

रुसी ब्ल्याक सीका कमाण्डर मारिएको युक्रेनको दाबी

एजेन्सी । युक्रेनको स्पेशल फोर्सले रुसको ब्ल्याक सीका कमान्डर एडमिरल भिक्टर सोकोलोभ सहित अन्य ३३ जना मारिएको दाबी गरेको छ । गत साता युक्रेनको सेभास्टोपेलको क्रिमियन बन्दरगाहमा रहेको नौसैनिक मुख्यालयमा

राष्ट्र बैंकद्वारा एक सय भन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ एक सय भन्दा ठूला नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार जारी गरेको सूचनामा भारतीय रुपैयाँ

दाङमा बस दुर्घटना,२५ जना घाइते

काठमाडौं । काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बस आज विहान दाङमा दुर्घटनामा भएको छ । पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका– ९ शिवखोलामा आज बिहान ६ बजेतिर बस दुर्घटना हुँदा बसमा रहेका

इमरान खानलाई कारागार स्थानान्तरण गर्न अदालतको आदेश

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक कारागारबाट स्थानान्तरण गर्न आदेश दिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार खानलाई रावलपिण्डीस्थित ग्यारिसन शहरको अदियाला कागारामा सार्न आदेश

इजिप्टका राष्ट्रपति र एआईबी प्रमुखबीच सहकार्यबारे छलफल

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले एशियाली पूर्वाधार लगानी बैंक (एआईबी) का अध्यक्ष जिन लिक्वनसँग सहकार्य र लगानीबारे छलफल गर्नुभएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार इजिप्टको

कांग्रेसले आज विद्यालय शिक्षा विधेयकबारे छलफल गर्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रतिनिधि सभामा विचाराधिन विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र