Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


कोशी, मधेश र गण्डकी प्रदेशमा चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान

डा. अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक लोकार्पण

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले लेख्नुभएको ‘जीवन्त सम्बन्ध’ नामक पुस्तक लोकापर्ण गरिएको छ । समीक्षा पब्लिकेसन्सले प्रकाशनमा ल्याएको यस पुस्तकको

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो

उच्चस्तरीय छानबिन आयोग नबनेपछि एमालेले भन्यो – सरकार सम्झौताबाट पछि हट्यो

काठमाडौं । सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न असोज ५ गते बन्ने भनिएको उच्चस्तरीय छानबिन आयोग पूर्वसहमतिअनुसार बन्न नसकेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकार सम्झौताबाट पछि हटेको बताएको छ ।

कृषि क्षेत्रको अनुदान वास्तविक किसानसम्म पुग्न नसक्नुमा सरोकारवालाको चासो

धनकुटा । राज्यले कृषि क्षेत्रमा दिएको अनुदान वास्तविक किसानसम्म अझै पुग्न नसकेको सरोकार वालाहरुको ठम्याई छ । कृषि ज्ञान केन्द्र धनकुटा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले संयुक्त

क्रिकेटमा उच्च प्राथमिकता दिन्छौं : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री तथा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ठ लगानीको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा सुरु भएको

यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा चाडपर्व यातायात सहजिकरण समिति गठन

काठमाडौं । सरकारले चाडपर्वमा यातायात व्यवस्था प्रभावकारी बनाउन यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा चाडपर्व यातायात सहजिकरण समिति बनाएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरोकारवाला

बुढेसकालमा पद पाएकोले राष्ट्रपति पौडेल सरकारप्रति कृतज्ञ हुनुहुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकार र शिक्षकहरुबीच

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने समयावधी थपियो

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभी’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ । किशोरीलाई लगाइने एचपिभि अभियानमा अझै लक्षित किशोरीको ५० प्रतिशतले खोप लगाउन बाँकी रहेकाले पाँच दिन