Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


नेपाल बिल्डकन तथा दोस्रो नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी चैत २६ देखि

काठमाडौं, चैत २३ । दोस्रो नेपाल बिल्डकन तथा दोस्रो नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१६ यही चैत २६ गतेदेखि काठमाडौंमा हुँदैछ । चार दिनसम्म चल्ने निर्माण तथा संरचना विकाससम्बन्धी सो प्रदर्शनी

देउवा–पौडेल फेरि आमने–सामने, दलको नेतामा उम्मेदवारी दर्तापछि के भने ? (भिडियोसहित)

सरोज अधिकारी/दिलिप पोखरेल काठमाडौं, चैत २३ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले संसदीय दलको नेताका

एसएलसी परीक्षाको निरिक्षणमा पुगे मन्त्री

काभ्रे, चैत २३ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले भूकम्प प्रभावित जिल्ला काभ्रेमा अस्थायी सिकाई केन्द्रमा सञ्चालित परीक्षाको निरिक्षण गरेका छन् । त्रिपाल र च्यातिएको मान्द्रो बेरेर परीक्षा सञ्चालन गरिएको बनेपामा रहेको

देउवा र पौडेलले दिए उम्मेदवारी, को–को छन् प्रस्तावक र समर्थक ?

काठमाडौं, चैत २३ । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका

गाउँमा आतंक मच्चाउन आउने हात्ती रोक्ने यस्तो उपाय

कञ्चनपुर, चैत २३ । हात्तीको आतंकबाट लामो समयदेखि मारमा पर्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका बासिन्दा आजभोली खुसी भएका छन् । सधै बाली भित्र्याउने समयमा भारतीय जंगलबाट आउने

न्युयोर्कमा ‘नेपाल डे परेड’ को भब्य तयारी

न्यूयोर्क, चैत २३ । आगामी मे २२ तारिकका दिन अमेरिकाको न्युयोर्क सहरमा ‘नेपाल डे परेड’ को आयोजना हुने भएको छ । न्युयोर्कको म्यानहाटनस्थित ‘ब्रोड वे’ मा सञ्चालन गरिने परेडको उद्घाटन

डडेल्धुरामा च्याउको नमूना प्रदर्शन

डडेल्धुरा, चैत २३ । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले च्याउको नमूना प्रदर्शन गरेपछि व्यवसायिक किसानहरु उत्साहित भएका छन । कार्यालय परिसरभित्रै कन्ने च्याउको नमूना प्रदर्शन गृह निर्माण गरी च्याउ उत्पादन

आज राति वार्सिलोना र एथ्लेटिको मड्रिड भिड्ने

काठमाडौं, चैत २३ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । मंगलबार(आज) राति हुने पहिलो लेगको खेलमा दुई स्पेनिस क्लव वार्सिलोना र एथ्लेटिको मड्रिड एक आपसमा

पनामा दस्तावेजमा अभिताभ बच्चन र ऐश्वर्या पनि तानिए

मुम्बई, चैत २३ । बलिउडका अभिनेता अमिताभ बच्चन कर छलीको विवादमा मुछिएका छन् । संसारमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको हालै लिक भएको एक करोड

भीष्मको ‘अन्नपूर्ण फेरो’

काठमाडौं, चैत २३ । कवि तथा निबन्धकार भीष्म उप्रेतीको नयाँ नियात्रासंग्रह अन्नपूर्ण फेरो बजारमा आएको छ । कुल नौ वटा शीर्षकहरूमा विभाजन गरेर लेखिएका नियात्राहरू संग्रहित अन्नपूर्ण फेरोमा भीष्मले सन्