Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


जाजरकोटमा बाढीले विद्यालय भवन र शौचालय बगायो

जाजरकोट, असार १६ । जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले विहीबार लहु–४ घुवारामा रहेको जनता प्राथमिक विद्यालयको ६ कोठे भवन र २ कोठे पक्की शौचालय बगाएको छ । बुधबारदेखि वर्षे बिदा

म्यानपावर व्यवसायी आक्रोशित

काठमाडौं, असार १६ । वैदेशिक रोजगारी व्यवसायी संघले मलेसिया भ्रमणकाक्रममा मलेसियाका श्रममन्त्रीसँगको बैठकमा संघलाई सहभागी नगराएकोप्रति आपत्ति जनाएको छ । संघले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी श्रममन्त्री दीपक बोहराको नेतृत्वमा

नेपाल लाइफको एफपीओको मूल्यमा हेरफेर हुनसक्छ : बोर्ड

काठमाडौं, असार १६ । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्य हेरफेर हुनसक्ने भन्दै लगानीकर्तालाई सचेत हुन आग्रह गरेको छ । कम्पनीले फरदर पब्लिक इस्यु (एफपीओ)का लागि धितोपत्र बोर्डमा

सुनको मूल्य तीन सयले घट्यो

काठमाडौं, असार १६ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा विहीबार सुनको भाउमा सामान्य कमी आयो । यसदिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेर ५८ हजार रुपैयाँमा कारोबार भएको नेपाल

नेप्से झिनो अंकले सच्चियो

काठमाडौं, असार १६ । साताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से झिनो अंकले सच्चियो । यसदिन नेप्से १ अंक बढिले घटेर १७ सय २३ बिन्दूमा आइपुग्यो । यसदिन नेप्से घटेर

Far west experiencing continuous tremor jolts

Baitedi, June 30: The far western hilly districts have been facing continuous jolts of earthquake since Wednesday. So far, the Seismological Centre in Surkhet has recorded 21 jots of quake

Open University Bill endorsed

Kathmandu, June 30: The meeting of the Legislature-Parliament today passed with majority the Nepal Open University Bill-2072 BS. With the approval of the bill, it will help ensuring higher education

रत्न मन्दिरसँगैको हिमागृह भाडामा दिने निर्णयविरुद्ध उत्रिए पोखरेली

पोखरा, असार १६ । फेवाताल किनारको रत्न मन्दिरसँगै जोडिएको हिमागृहलाई भाडामा दिने नेपाल ट्रस्टको कार्यालयको निर्णयको पोखरेलीले विरोध जनाएका छन् । जिल्ला जनपरिषद कास्कीको अगुवाइमा विभिन्न संघ–संस्थाले विहीबार पोखरामा विरोधर्‍याली

बझाङमा २१ पटक भूकम्पको धक्का, स्थानीय त्रसित

बैतडी, असार १६ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङलाई केन्द्रबिन्दू बनाएर २१ पटक भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्र, सुुर्खेतकाअनुसार ती धक्काको केन्द्रबिन्दू बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी

नुवाकोटमा बाढीले पक्की पुल भत्कायो, दोलखामा पहिरोले चार घर पुरिए

नुवाकोट, दोलखा, असार १६ । नुवाकोटको तुप्चे गाविसस्थित सलाखु खोलामा बुधबार राति आएको बाढीले पक्की पुल भत्काएपछि पाँच गाविससँग यातायात सम्पर्कविच्छेद भएको छ । सलाखु खोलाको बाढीले बहाव परिवर्तन गर्दा