Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


ठाउँठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात अवरुद्ध

चितवन, असार १७ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको कबिलास–४ घुमाउने र चङ्डी भञ्ज्याङ ९ मा ठुलो

बायोग्यास उत्पादनका लागि मेसिन ल्याइँदै

काठमाडौं, असार १७ । फोहोरको उचित व्यस्थापन गर्नका लागि बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले भारतबाट मेसिन ल्याउने काम भइरहेको छ । काठमाडौं महानगरपालिअन्तर्गत वातावरण व्यवस्थापन महाशाखा प्रमुख रबिनमान श्रेष्ठका अनुसार बायोग्यास

हेटौंडामा थाङ्का चित्र लेखन तालिम

हेटौंडा, असार १७ । युवा पुस्तालाई थाङ्का चित्र लेखनतर्फ आकर्षित गरी रोजगार उन्मुख गराउने उद्देश्यले हेटौंडामा तीन महिने थाङ्का चित्रलेखन तालिम सञ्चालन शुरु भएको छ । जिल्ला विकास समिति मकवानपुर,

किसानलाई फलफुलका बिरुवा निःशुल्क वितरण

दाङ, असार १७ । जिल्ला भू–संरक्षण कार्यालय दाङले किसानलाई फलफूलका बिरुवा वितरण गरेको छ । आँप, लिची, अनार, कागतीलगायतका बिरुवा निःशुल्क वितरण गरिएको कार्यालयका प्राविधिक सहायक दिनेश भट्टराईले जानकारी दिए

कवितामा शान्ति

काठमाडौं , असार १७ ।  नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले हरेक वर्ष बुद्ध जयन्तीका अवसरमा आयोजना गर्दै आएको एनएलजी विशेष शान्ति कविता विहिवार राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा शान्तिको कामना

पोल्याण्डलाई पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा

पेरिस, असार १७ । पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको पहिलो क्वार्टरफाइनलमा पोल्यान्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको हो

समर्थन गुमाउँदै डा. गोविन्द केसी

काठमाडौं, असार १७ । महाराजगंजस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्राध्यापक डा. गोविन्द केसीको घोषित आठौं आमरण अनशनले चिकित्सा समुदायमा स्पष्ट विभाजन ल्याउन थालेको छ । यसअघि चिकित्सा क्षेत्र सुधारका

सम्बन्धित जिल्लामै पठाइयो ‘नक्कली’ डाक्टर

काठमाडौं, असार १७ । प्रहरीले मुद्दा अभियोजनका लागि पक्राउ परेका नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई उनीहरु कार्यरत रहेकै जिल्लामा पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका ३५ मध्ये

बाबुरामको नयाँ शक्तिमा वरीयता विवाद

काठमाडौं, असार १७ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ । पार्टीको हालै सम्पन्न सचिवालय बैठकमा तीनजना पार्टी सहसंयोजक चयन भएपछि दोस्रो

नासु कार्की घुस लिँदालिँदै पक्राउ

काठमाडौं, असार १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका नायब सुब्बा दीपककुमार कार्कीलाई एक सेवाग्राहीसँग घुस लिँदालिँदै विहीबार पक्राउ गरेको छ । घुस लिँदै गरेको भन्ने