Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


नारायणी नदीमा पानीको सतह खतराको सूचकभन्दा माथि

चितवन, असार १७ । अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढीले पानीको सतह शुक्रबार खतराको सूचकभन्दा माथि पुगेको छ । चितवनको माडीस्थित कल्याणपुर र छरछरेमा नारायणी नदीको सतह खतराको सूचकभन्दा माथि

दाम्लोमा बाँधिएर बस्न बाध्य छन् यी युवा

चितवन, असार १७ । टिनको छानोको थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ छ । भित्र दुई छेउमा पुराना खाट । सँगै एउटा बेन्च । चिसो भुइँमा राखिएको

नारायणगढ–मुग्लिन सडक आज दिनभर नखुल्ने

चितवन, असार १७ । गएरातिदेखि निरन्तर भएको वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न चार स्थानमा ठूला पहिरो खसेपछि आज दिनभर सडक सञ्चालन नहुने भएको छ । सडक खण्डको चार किलो, पाँच किलो,

पर्खालले थिच्दा दुई विद्यार्थीको मृत्यु, १७ जना घाइते

ललितपुर, असार १७ । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलनजिकै रहेको पर्खाल भत्किदा दुईजना विद्यार्थीको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाका अनुसार आज बिहान १०

सगुनमा विश्वभरबाट लगानीको सुरुआत

काठमाडौं आसर १७ । काठमाडौं देखि क्राउड फण्डिङको लागि प्राइभेट प्लेसमेन्ट मार्फत विश्वभरबाट लगानी खुल्ला गरेको सगुनमा लगानीको सुरुआत भइसकेको कुरा संस्थापक गोविन्द गिरीले बताए । ‘लगानी खुल्ला गरेकै दिन

दार्चुलामा पहिरो, दुईजनाको मृत्यु

दार्चुला, असार १७ । अविरल वर्षासँगै गएको पहिरोमा परी दार्चुलामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाविस–८ का २५ वर्षीय वसन्ती धामी र सर्मोली गाविस–४ का ७२

राजधानीमा भीषणा वर्षा, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं, असार १५ । अविरल वर्षाका कारण भिजिविलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका केही उडान प्रभावित भएका छन् । भिजिविलिटी कम हुँदा चारवटा अन्तर्राष्ट्रिय विमान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको

Police bust notorious gangster Manange

Kathmandu, July 1: The notorious gangster, Deepak Manange, has been arrested on charges of abduction, threat and extortion. The Nepal Police busted the gangster from the capital city’s tourist hub

विदेशबाट फर्किदैं हुनुहुन्छ ? झिटीगुण्टा ऐन परिवर्तन भयो नि !

काठमाडौं, असार १५ । सरकारले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट नेपाल भित्रने निजी झिटी गुण्टा, भारीसम्बन्धी ऐनमा परिर्वतन गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आज पत्रकार सम्मेलन गरी ऐनमा परिर्वतन

देशभर वर्षा, ठूला नदीमा बाढी, ठाउँठाउँमा सतर्क रहन चेतावनी

काठमाडौं, असार १७ । देशका अधिकांश स्थानमा आज वर्षा भइरहेको छ । भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ भने जनजीवन प्रभावित भएको छ । ठूला नदीमा पानीको बहाव उच्च