Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


भूकम्पले नियन्त्रण बिन्दूलाई नै खलबल्याइदियो, असर के हुन्छ ? के हो यो ? (भिडियोसहित)

प्रतीक लामिछाने/उत्तम मानन्धर (इमेज)काठमाडौं, असार १७ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले देशमा ठूलो जनधनको क्षति भयो । भूकम्पका कारण देशका विभिन्न क्षेत्रमा जस्तै भूमापनसँग सम्बन्धित ‘नियन्त्रण

मलेसियाको शिविरबाट १० नेपालीको उद्धार

काठमाडौं, असार १७ । मलेसियाको कैद शिविर (डिटेन्सन क्याम्प)मा रहेका १० नेपालीको उद्धार गरी नेपालमा ल्याइएको छ । मलेसियास्थित नेपाली दूतावासद्धारा जारी विज्ञप्तिमा अवैधानिकरुपमा काम गरेको आरोपमा जेल सजाय काटिसकेपछि

मेलम्चीपछि यांग्री र लार्केको पानी काठमाडौं ल्याउन गृहकार्य सुरु

काठमाडौं, असार १७ । मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी डेढ वर्षपछि उपत्यकामा आउने निश्चित भएपछि नजिकैका यांग्री र लार्के खोलाको पानी पनि ल्याउने गृहकार्य सुरु भएको छ ।

संघीयता कार्यान्वयन समितिको पहिलो बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं, असार १७ । उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना निर्देशक समितिको पहिलो बैठक शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्यो । संघीयतासम्बन्धी कामलाई तीव्रता दिने

अब विदेशबाट काँचो सुन ल्याउन नपाइने, यस्ता छन अरु पनि नयाँ व्यवस्था

काठमाडौं, असार १७ । सरकारले नेपाली वा विदेशी कुनैपनि यात्रुलाई आगामी साउन १ गतेदेखि लागू हुने गरी काँचो सुन र काँचो चाँदी ल्याउन पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । सो व्यवस्थाविपरीत

युरोकपः सेमिफाइनलमा पोर्चुगलको प्रतिद्धन्द्धी बेल्जियम कि वेल्स ?

काठमाडौं, असार १७ । युरोकप फुटबलको दोस्रो क्वार्टरफाइनलमा शुक्रबार राति बेल्जियम र वेल्स भिड्दै छन् । खेल नेपाली समयअनुसार राति (शनिबार बिहान) पौने १ बजे हुँदै गर्दा यी दुई टोलीबीचको

म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध

पर्वत, असार १७ । अविरल वर्षाका कारण पर्वतको मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ । सडकखन्डमा पर्ने पर्वतको नाङलीवाङ गाविस–२ खनियाघाटस्थित ज्यामिरे खोलामा आएको बाढीका कारण

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

चितवन, असार १७ । चितवनको नारायणगढ–मुग्लिन सडकखन्ड शुक्रबार साँझबाट एकतर्फी सन्चालनमा आएको छ । पहिरोका कारण शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध सडक सवा चार बजेबाट एकतर्फी सन्चलानमा आएको इलाका प्रहरी

प्राविधिक मेला सुरु

काठमाडौं, असार १७ । १३औं राष्ट्रिय प्राविधिक मेला शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । पुल्चोक इन्जिनियरिङ कलेजअन्तर्गतको इलेक्ट्रोनिक, इलेक्ट्रोनिस तथा कम्प्युटर इन्जिनियरिङ विभागका विद्यार्थीहरुको आयोजना गरिएको राष्ट्रिय प्राविधिक मेलामा विद्यार्थीहरुले

केराको कपडा, केराको कागज, केराकै खाद्य परिकार

कन्चनपुर, असार १७ । कन्चनपुरमा केरा उत्पादन र प्रवद्र्धन गर्न शुक्रबारदेखि ‘कन्चनपुर केरा महोत्सव २०७३’ सुरु भएको छ । कन्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्लामा दोस्रोपटक केरा महोत्सव आयोजना गरिएकोे