Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


Motorcyclist killed in road accident

Lahan, June 30: A motorcyclist was killed in a road accident at Dhangadhimai Municipality-9 in Siraha district today, police said. The accident took place when a truck (Na 5 Kha

Protesting UDMF lawmakers boycott House meeting

Kathmandu, June 30: The United Democratic Madhesi Front which is up in arms against some provisions of the constitution boycotted the Legislature-Parliament meeting today. Right after the meeting commenced as

संसदबाट खुला विश्वविद्यालय विधेयक पारित

काठमाडौं, असार १६ । संसदबाट नेपाल खुला विश्वविद्यालय विधेयक २०७२ पारित भएको छ । व्यवस्थापिका–संसदको विहीबारको बैठकले विधेयक पारित गरेसँगै नेपाल खुला विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ । शिक्षामन्त्री गिरिराजमणि

‘मन्त्रीहरुले संविधानविपरीत राजतन्त्र र संघीयताको विषयमा बोल्दै हिँडे’

काठमाडौं, असार १६ । व्यवस्थापिका–संसदको विहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद ईश्वरी न्यौपानेले संविधानबमोजिम सपथ लिएका मन्त्रीहरुले संविधानविपरीत राजतन्त्र र संघीयताको विषयमा अभिव्यक्ति दिँदै हिँडेको भन्दै संसदको ध्यानाकर्षण गराएकी छन्

न्याय प्रशासन विधेयकमाथि संसदमा छलफल सुरु

काठमाडौं, असार १६ । व्यवस्थापिका–संसदमा न्याय प्रशासन विधेयकमाथि विहीबारदेखि छलफल सुरु भएको छ । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्नि खरेलले प्रस्तुत् गरेको ‘न्याय प्रशासन विधेयक २०७३ माथि विचार गरियोस्’

टर्कीको विमानस्थलमा मारिएका ट्युनिसियाली नै हुन् आक्रमणकारी ?

ट्युनिस, असार १६ । टर्कीको विमानस्थलमा बुधबार भएको आतंककारी आक्रमणमा मारिएका एकजना ट्युनिसियालीलाई टर्कीको उक्त आक्रमणको दोषीकारुपमा आशंका गरिएको छ । मारिने ती व्यक्ति पटक–पटक टर्की गएको खुलेको छ ।

‘छोरा–बुहारीको सधैंको कचकचले’ विष सेवन, श्रीमतीको मृत्यु, श्रीमान् अस्पतालमा

डडेल्धुरा, असार १६ । डडेल्धुराको चिपुर गाविसका एक बृद्ध दम्पतीले विष सेवन गर्दा श्रीमतीको मृत्यु भएको छ । छोरा–बुहारीको सधैंको कचकच सहन नसक्दा चिपुर वडा नम्बर–२ का ६५ वर्षीय शंकर

धादिङमा पहिरोले स्थानीय विस्थापित, नुवाकोटमा पाँच गाविससँग यातायात सम्पर्कविच्छेद

धादिङ, नुवाकोट, गोरखा, असार १६ । धादिङको रि गाविस–९ चेप्राङमा वर्षासँगै आएको पहिरोका कारण ६ घरका १९ जना विस्थापित भएका छन् । भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका उनीहरु

मधेसी मोर्चाद्धारा विहीबार पनि संसद बहिस्कार

काठमाडौं, असार १६ । नेपालको संविधानमा समेटिएका विभिन्न अन्तर्वस्तु विषयमा टीका–टिप्पणी गर्दै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसदको विहीबारको बैठक बहिस्कार गरेको छ । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ

च्याउ खाँदा आमाको मृत्यु ,तीन जना छोराछोरीसहित छ जना बिरामी

दोलखा, असार १६ । बुधबार दोलखाको दुर्गम गाविस कालिञ्चोक–७ मा च्याउ खाँदा आमाको मृत्यु भएको छ भने तीन जना छोराछोरीको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा ४८ वर्षीया