Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


नेपाल भारतविरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा पराजित

काठमाडौं, साउन १४ । भारतविरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा बिहीबार २५–२०, २५–१९ र २७–२५ ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि सोहीस्तरकै प्रदर्शन

कक्षा ९ मा पढ्ने अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबोट

शरद शर्मा (रासस) काठमाडौं, साउन १४ । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत, खुर्कोटबगैंचा कक्षा–९ मा अध्ययरत् अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् ।

१५ जनाको ज्यान जाने गरी भएको धनकुटा दुर्घटनाबारे छानबिन समिति गठन

धनकुटा, साउन १४ । धनकुटाको सिधुवामा विहीबार भएको यात्रुबहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा शुक्रबार धरान–१७ का चेतबहादुर मगरको

दशगजामा भारतको बाँध निर्माण रोकियो, यस्तो छ तनाव, तीन नेपाली गम्भीर (भिडियो)

शिवहरि भट्टराई (इमेज)राजविराज, साउन १४ । सप्तरीको सीमावर्ती क्षेत्र तिलाठीमा खाँडो खोलाको बहाव नै रोकिने गरी भारतले थालेको बाँध निर्माणको काम रोकिएको छ । नेपाली र भारतीयबीच बाँध निर्माणको विषयलाई

अनलाइन मिडियाविरुद्ध यसरी खनिए सन्चारमन्त्री शेरधन

सुनसरी, साउन १४ । सन्चारमन्त्री शेरधन शुक्रबार धरानमा भएको कार्यक्रममा अनलाइन मिडियाविरुद्ध खनिएका छन् । ‘अनलाइन मिडियाले जे पायो त्यहि लेखेर पत्रकार आचारसंहिता उल्लंघन गर्ने गरेको’ भन्दै उनले अनलाइन मिडियालाई

नेपाल फोटो प्रतियोगितामा दीपकरत्नको फोटो ठहरियो उत्कृष्ट

काठमाडौं, साउन १४ । यो वर्षको उत्कृष्ट फोटोबाट दीपकरत्न बज्राचार्य पुरस्कृत भएका छन् । फोटो पत्रकारहरुको संस्था पीजे क्लबले आयोजना गरेको वर्षको ‘नेपाल फोटो कन्टेस्ट २०७३’मा बज्राचार्यको वैशाख १२ को

सरकारमा जान सकारात्मक छौं : महतो

काठमाडौं, साउन १४ । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ सरकारमा जाने विषयमा आन्दोलनरत् मधेसी मोर्चा सकारात्मक रहेको बताएका छन् । रिपोर्टर्स् क्लबले शुक्रबार राजधानीमा गरेको साक्षात्कारमा उनले पुष्पकमल

एसएलसी पूरक परीक्षा आजदेखि सुरु

                                                           

मिर्गाैला साटासाट गर्नेको स्वास्थ्य राम्रो

काठमाडौं, साउन १४ । आपसी सहमतिबाट मिर्गाैला साटासाट गरी प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्यस्थिति हाल राम्रो भएको नेपाल मानवअंग प्रत्यारोपण केन्द्रले जनाएको छ । नेपालमा नै पहिलोपटक भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा

नेपालको आन्तरिक मामिलामा कुनैपनि मुलुकले हस्तक्षेप गर्न मिल्दैन : प्रधानमन्त्री

काठमाडौं, साउन १४ । प्रधानमन्त्री केपी ओलीले नेपालले दुई छिमेकीमुलकबाट सार्वभौम र सम्मानपूर्ण सम्बन्ध चाहेको बताएका छन् । शुक्रबार राजधानीमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा उनले नेपालले एउटा छिमेकीलाई नजिक