Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


जाजरकोटमा ‘एक घर, एक धारा’ कार्यक्रम

जाजरकोट, साउन १४ । नेपाल रेडक्रस सोसाईटी जाजरकोटले ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गरेको छ । जाजरकोटको पैंक, अर्छानी र लँह गाविसमा स्वीस रेडक्रसको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो

27 complaints of foreign employment

Pokhara, July 29: Some 27 complaints on foreign employment frauds have been registered during two months at the branch office of People Forum for Human Rights. The Forum has set

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो

धनकुटा, साउन १४ । धनकुटाको सिधुवामा बिहीबार भएको यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारत धरान–१७ का चेतबहादुर मगरको गएराति मृत्यु

मोदीलाई १५ अगस्टमा ठूलो खतरा, बुलेटप्रुफ मञ्चबाट भाषण गर्न सुझाव

नयाँ दिल्ली, साउन १४ । भारतको गुप्तचर निकायले १५ अगस्टका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ज्यान सर्वाधिक खतरामा रहने भन्दै सतर्क रहन आग्रह गरेका छन् । गुप्तचर अधिकारीहरुले भारतका राष्ट्रिय

धनकुटाबाट १ अर्ब ६४ करोड रुपैयाँ बराबरको तरकारी निकासी

धनकुटा, साउन १४ । धनकुटाबाट यो वर्ष १ अर्ब ६४ करोड रुपैयाँ बराबरको तरकारी निकासी भएको छ । जिल्ला कृषि विकास कार्यालय धनकुटाले दिएको जानकारीअनुसार यो वर्ष ८४ करोड रुपैयाँ

बर्दियामा संरक्षित कृष्णसारमा खोरेत रोग

बर्दिया, साउन १४ । बर्दियामा संरक्षित कृष्णसारमा खोरेत रोग देखा परेको छ । गुलरिया नगरपालिका खैरापुरस्थित संरक्षण क्षेत्रको प्राकृतिक बासस्थानमा रहेका कृष्णसार मर्न थालेपछि परीक्षण गर्दा बाह्य पशुको संसर्गले सर्ने

ललितपुरबाट ४७१ किलो लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

ललितपुर, साउन १४ । ललितपुरको एक प्लास्टिक उद्योगबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । पाटन औद्योगिक क्षेत्रस्थित संघाई प्लास्टिक इन्डस्ट्रिजको गोदाममा लुकाइराखिएको ४ सय ७१ किलो ८८ ग्राम

धुन्चे–रसुवागढी सडकमा पहिरो पन्छाउन थालियो

रसुवा, साउन १४ । पहिरो गएपछि अवरुद्ध बनेको पासाङ ल्हामु राजमार्गअन्तर्गतको धुन्चे–रसुवागढी सडकखण्डको अवरोध हटाउन स्थानीय प्रशासनले सुरु गरेको छ । कयौं स्थानमा झरेको पहिरो हटाउन रसुवागढी र धुन्चेबाट एस्काभेटर

‘आइएसले ड्रोनमार्फत सैन्य केन्द्रमा भीषण हमला गर्ने खतरा’

लन्डन, साउन १४ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस) ले आफ्नो युद्ध क्षमता विस्तार गर्दै मानवरहित विमान (ड्रोन)मार्फत हवाई हमलाको तयारी गरेको बेलायती अधिकारीहरुको ठहर छ । केहीदिन अघि

फेसबुकको आम्दानीमा १८६ प्रतिशत बृद्धि

काठमाडौं, साउन १४ । फेसबुकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा गत वर्षको तुलनामा १८६ प्रतिशत बढी आर्थिक बृद्धि गरेको छ । गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा यो वर्षको दोस्रो त्रैमासिकमा