Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


पासाङल्हामु राजमार्गअन्तर्गत धुन्चे-स्याफ्रु खण्ड चारदिन देखि अवरुद्ध

रसुवा, साउन २७ । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको धुन्चेदेखि स्याफ्रुसम्मको बीच भागमा पहिरो जाँदा चार दिनदेखि सडक अबरुद्ध भएको छ । पहिरोसँगै ठूलो ढुङगा सडकमा खसेको र पन्छाउन नसकेकाले सडक अबरुद्ध

मानिसलाई पाल्दैछन् विषालु सर्पले

धनगढी, साउन २७ । गर्मी र वर्षायाममा विषालु सर्पको डसाइले कैयौँ व्यक्तिको मृत्यु हुने गरेको छ । तर तिनै विषालु सर्प देखाएर हुने कमाइ कतिपय व्यक्तिका लागि जीविकोपार्जनको दरिलो माध्यम

लोडसेडिङ घट्यो (तालिकासहित)

काठमाडौं, साउन २७ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ कटौती गरेको छ । परिवर्तित तालिकाअनुसार अब सातामा साढे ४८ घण्टा विद्युतभार कटौती हुने छ । यसअघि हप्तामा ६३ घण्टा विद्युतभार कटौती

एलेप्पो सहरमा हवाइ आक्रमण रोक्न दबाब,चिकित्सकहरु आक्रोशित

काठमाडौं, साउन २७ । सिरियाको एलेप्पो शहरमा स्वास्थ्य सामग्री सकिँदै गएकाले सेवा दिन नसकिने चिकित्सकहरुले चेतावनी दिएका छन् । २९ जना चिकित्सकले अमेरिकी राष्ट्रपति बराक ओबामालाई सहयोगका लागि सामूहिक पत्र

रियो ओलम्पिकमा अमेरिकालाई पछ्याउँदै चीन, जापान तेस्रो स्थानमा

काठमाडौं, साउन २७ । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक गेम्सको पदक तालिकामा अमेरिका र चीनको प्रतिस्पर्धा जारी छ । आज पाँचौ दिनको खेलहरु चलिरहँदा १० स्वर्ण पदकसहित अमेरिका शिर्ष

सोभराजको रिटमा फैसला गर्दै सर्वोच्चद्वारा कैदीको सुविधा बढाउन परमादेश

काठमाडौं, साउन २७ । सर्वोच्च अदालतले कारागारका कैदीबन्दीको न्यूनतम आवश्यकता पूर्ति हुने गरी सिधा र भत्ता रकममा वृद्धि गर्न बुधबार सरकारलाई परमादेश दिएको छ । थुनुवा कैदी र आश्रित परिवारको

ईपिएस परीक्षा दिएकै दिन नतिजा थाहा पाउन सकिने

काठमाडौं, साउन २७ । ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुन

लोडसेडिङ ७ घण्टामा झार्ने योजना प्रधानमन्त्रीलाई बुझाइदैं

काठमाडौं, साउन २७ । ऊर्जा मन्त्रालयले आगामी हिउँदमा लोडसेडिङ दैनिक सात घण्टामा सीमित गर्ने गरी कार्ययोजना बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मन्त्रालयलाई योजना ल्याउन निर्देशन दिएपछि ऊर्जाले पाँच

३ सय ट्यांकर खरिद अनुमति ‘चोरबाटो’बाट

काठमाडौं, साउन २७ । कानुनी प्रक्रिया मिच्दै ‘मोटो रकम’ चलखेलमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन् । यसअघि पनि पटक–पटक

बैंकमै थन्कियो करिब ४ सय किलो सुन

काठमाडौं, साउन २७ । विभिन्न मुलुकबाट आयातित करिब ४ सय किलो सुन बिक्री नभई वाणिज्य बैंकहरुमा थन्किएको छ । व्यापारीले भाउ महँगिएको भन्दै बैंकसँग नकिनेपछि सुन बिक्री नभएको हो ।