Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


जनजातिका विषयमा समाचार लेख्ने पत्रकार पुरस्कृत

काठमाडौं, साउन २७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा जनजातिका विषयमा समाचार लेख्ने पत्रकारहरुलाई पुरस्कृत गरेको छ । फोनिजले विहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा छापा

गंगामायाले थालिन् आमरण अनशन, भनिन्–‘मर्न तयार बनें’ (भिडियोसहित)

काठमाडौं, साउन २७ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा लामो समयदेखि अनशनमा रहेकी गोरखा, फुजेलकी गंगामाया अधिकारीले विहीबारदेखि आमरण अनशन सुरु गरेकी छन् । हत्याको आरोप लागेका

यात्रुबस दुर्घटना हुँदा गर्भवती महिलासहित ७ जना घाइते

बैतडी, साउन २७ । दशरथचन्द राजमार्गअन्तर्गत् बैतडी–डडेल्धुराको सीमानजिक विहीबार मध्याह्न बस दुर्घटना हुँदा गर्भवती महिलासहित सातजना घाइते भएका छन् । घाइते हुनेमा बैतडी शिवलिंग–३ की २२ वर्षीया नन्दादेवी बोहरा, बैतडी

अस्पतालमा यस्तो पनि हुन्छ !

नयाँदिल्ली, साउन २७ । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाइ हुँदा एकजना १० महिने शिशुको ज्यान गएको परिवारले जनाइएको छ । भारतीय ती शिशुका परिवारका

बन्दसत्रबिनै नेवि संघको निर्वाचन ? विवाद बल्झियो

काठमाडौं, साउन २७ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा मतदाता नामावलीको टुंगो नलाग्दा बन्दसत्र अझै सुरु हुन सकेको छैन । बन्दसत्र सुरु गर्ने विषयमा छलफल भइरहेको छ

१५०० भूकम्पपीडितलाई ‘गोलाप्रथाबाट’ ट्याक्सी, विभागबाहिर यस्तो छ ब्रह्मलुट (भिडियोसहित)

प्रतीक लामिछाने/उत्तम मानन्धर (इमेज)काठमाडौं, साउन २७ । २०७२ सालमा गएका विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुलाई स्वरोजगार बनाउन सरकारले ट्याक्सी नम्बर दिने निर्णय गर्‍यो । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका स्थानीयलाई १ हजार

सभामुखले दिइन् सुझाव

रोल्पा, साउन २७ । सभामुख ओनसरी घर्तीले सबै दल मिलेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताएकी छन् । आदिवासी जनजाति पत्रकार महासंघको वार्षिकोत्सवको अवसरमा विहीबार रोल्पाको लिवाङमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख

छात्रा दिनहुँ एकाएक बेहोस हुन थालेपछि विद्यालय बन्द

बैतडी, साउन २७ । छात्रामा अज्ञात रोग देखिएपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविमा विहीबारदेखि पठनपाठन नै बन्द गरिएको छ । विद्यालयमा कक्षा ८, ९ र १० अध्ययनरत् छात्रा दिनहुँ

सम्बन्ध सुधार्न दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाइने

काठमाडौं, साउन २७ । छिमेकी मुलुकसँगको सम्बन्ध सुधार र आपसी मित्रता बढाउन भन्दै सरकारले दुई जना उपप्रधानमन्त्रीलाई छिमेकी देशको भ्रमणमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले उपप्रधानमन्त्री

‘कालोबजारी अन्त्यका लागि आवश्यक गृहकार्य सुरु भइसक्यो’

काठमाडौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले कालोबजारी अन्त्यका लागि आवश्यक गृहकार्य थालिसकेको बताएका छन् । आज आफ्नै सरकारी निवास बालुवाटारमा ग्यास बिक्रेता महासंघलगायत विभिन्न संघ संस्थासँगको भेटमा उनले