
पोखरा, साउन २७ । साउन २४ गते पोखराको फेवातालमा डुंगा पल्टिदा बेपत्ता भएका काठमाडौं चक्रपथका १९ बर्षीय प्रतीक श्रेष्ठ र २३ बर्षीय बसुन्धराका एलन केसी दुबैको शव आज बिहान फेवा तालकै हल्लनचोकको किनारातिर तैरिरहेको अवस्थामा फेला परेको छ ।
फेवाताल पारी होटलबाट पोखरा आउँदै गरेको डुंगा अनियन्त्रित भई डुब्दा दुर्घटना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्