काठमाडौं, भदौ २२ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले नयाँ संविधान कार्यान्वयनको लागि प्रशासनिक क्षेत्रको पुनर्संरचना आवश्यक भएको उल्लेख गर्दै छिट्टै प्रशासनिक पुनर्संरचनाको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिने बताएका छन् । बुधबार
काठमाडौं, भदौ २२ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले निजामती कर्मचारीलाई जनताप्रति उत्तरदायी भएर काम गर्न आग्रह गरेका छन् । जनताको करबाट तलब–भत्ता लिने निजामती कर्मचारीको पहिलो प्राथमिकता जनता नै हुनुपर्ने
झापा, भदौ २२ । प्रहरीले झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा चन्द्रगढी–८ का २८ वर्षीय अशोक राजवंशी, विर्तामोड–२ का
दाङ, भदौ २२ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार ५१ किलोको मालाले स्वागत् गरेको छ । उनलाई सम्पूर्ण व्यवसायीको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले
काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल महिला संघको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भएपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो । भदौ
रौतहट, भदौ २२ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । रौतहटमा निर्माण गरिएको सामुदायिक भवनको बुधबार उद्घाटनमा उनले संविधान कार्यान्वयनका लागि
फाइल फोटो गोरखा, भदौ २२
काठमाडौं, भदौ २२ । अस्वस्थ्य खानेकुरा र दुषित पानीका कारण पछिल्लो समय राजधानीमा हैजाको संक्रमणले प्रकोपको रुप लिनसक्ने खतरा बढेको चिकित्सकहरुले बताएका छन् । मनसुन सुरु भएसँगै दुषित पानीका कारण
File Photo Kathmandu, Sept
काठमाडौं, भदौ २२ । युवा क्रिकेट खेलाडीहरु आरिफ शेख र सुनील धमलालाई सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले प्रायोजन गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रम गरी सिप्रदीले दिएको जानकारीअनुसार यी दुबै