पोखरा, भदौ २३ । कास्कीको लेखनाथ नगरपालिका–४ खरानीफाँटमा बुधबार राति गएको पहिरोमा पुरिंदा चार जना बालबालिकाको मृत्यु भएको छ । पहिरोले दुई घर पुरिँदा चार बालबालिकाको मृत्यु भएको हो ।
काठमाडौं, भदौ २३ । टर्की र अमेरिकाले सिरियामा चरमपन्थी संगठन इस्लामिक स्टेटको गढ रक्कामा हमला गर्ने तयारी गरेका छन् । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले अमेरिकासँग मिलेर सिरियाको रक्कामा हमलाको
काठमाडौं, भदौ २३ । ब्रिटिश खेलाडी एण्डी मरे अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको क्वाटरफाईनलबाटै बाहिरिएका छन् । बुधबार राति भएको खेलमा मरेलाई जापानी खेलाडी केई निशिकोरीले पाँच सेटमा हराएका हुन्
काठमाडौं, भदौ २३ । भूकम्पमा क्षतिग्रस्त बनेको पशुपति परिसरका मठमन्दिर बनाउने जिम्मा भारतीयलाई दिने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले फिर्ता गरिदिएका छन् । पशुपति मन्दिर परिसरका २५
काठमाडौं, भदौ २३ । जलविद्युत् आयोजनामा धमाधम स्वदेशी लगानी जुट्न थालेको छ । लघु तथा साना जलविद्युत् आयोजनामा मात्र लगानी गर्दै आएका बैंक तथा वित्तीय संस्था अब ८६ मेगावाटसम्मका आयोजनामा
काठमाडौं, भदौ २३ । त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ । तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै
काठमाडौं, भदौ २३ । दसैं नजिकिएसँगै भक्तपुरको तलेजु भवानीको वाहनका लागि सेतो घोडा खोजी तीव्र भएको छ । तलेजु भवानीको वाहन सेतो घोडा भएको र पहिलेको घोडा गत वर्ष कार्तिक
काठमाडौं, भदौ २३ । संखुवासभा र भोजपुरबाट यसैसाता तीनवटा बहुमूल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले
काठमाडौं, भदौ २२ । खाद्य, पेय तथा आतिथ्य सत्कारसम्बन्धी मेला भदौ ३१ देखि असोज २ गतेसम्म काठमाडौंस्थित भृकुटीमन्डपमा हुने भएको छ । मेला आयोजक हाउस अफ राजकर्णिकारले बुधबार राजधानीमा पत्रकार
काठमाडौं, भदौ २२ । बुधबार पनि शेयरबजारमा गिरावट जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंक बराबरले ओरालो लागेर १८ सय २४ कायम भएर थामियो । वाणिज्य बैंकलगायत कारोबार