Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


काठमाडौंमा गोली हानाहानः लकरमा भेटियो २५ हजार, कसको हो यसरी भयो पुष्टि (भिडियोसहित)

काठमाडौं, भदौ २३ । काठमाडौंको मातातीर्थस्थित चिहानडाँडामा प्रहरीमाथि गोली प्रहार गर्ने समूहले छाडेको ‘लकर’मा २५ हजार रुपैयाँ फेलापरेको छ । लुटेरा समूहले सो लकर ललितपुरको बज्रबाराहीस्थित सन्तानेश्वर बचत तथा ऋण

संविधान संशोधन कसका लागि र किन ?: एमाले

काठमाडौँ, भदौ २३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा सदनमा दिनुभएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको सङ्ज्ञा दिएको छ । साउन १९ गते सदनबाट प्रधानमन्त्रीमा

सहकारीद्वारा रु दुई अर्ब तीस करोड लगानी

म्याग्दी, भदौ २३ । जिल्लाका २१३ वटा सहकारी संस्थाले आव २०७२/७३ मा रु दुई अर्ब ३० करोड १४ लाख लगानी गरेका छन् । सहकारीले व्यापार, कृषि, पशुपालन, जग्गा, साना उद्योगलगायतका

ओबामा भन्दा पुटिन सच्चा नेता : डोनाल्ड ट्रम्प

काठमाडौं, भदौ २३ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक सच्चा नेता भएको बताएका छन् । अमेरिकी रक्षा

मधेसलाई अलग राखेर संविधान कार्यान्वयन हुनै सक्दैन् : अध्यक्ष राणा

नेपालगन्ज, भदौ २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले मधेसलाई अग्लगै राखेर संविधान कार्यान्वयन हुनै नसक्ने बताएका छन् । राप्रपा बाँकेले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले आफ्नो

उत्कृष्ट विद्यार्थीहरु राष्ट्रपतिद्धारा विभुषित

काठमाडौं, भदौ २३ । ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ आज ३७ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । तत्कालीन

संसदमा प्रधानमन्त्री दाहालको सम्बोधन, भावी योजना सार्वजनिक

काठमाडौं, भदौ २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । संसद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी २०७४ साल माघ ७ गतेभित्र तीनै

धनगढीको मुख्य बजार क्षेत्र सिसी क्यामराको निगरानीमा

धनगढी, भदौ २३ । आपराधिक एवम् अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका १२ स्थानमा पहिलोपटक सिसी क्यामरा जडान गरिएको छ । सिसी क्यामरा जडानबाट बजार

बरिष्ठ तबलाबादक उपाध्यायको अन्त्येष्टि गरियो

काठमाडौं, भदौ २३ । बरिष्ठ तबलाबादक होमनाथ उपाध्यायको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । फोक्सोको क्यान्सरका कारण बुधबार काठमाडौंमा निधन भएका उपाध्यायको आज अन्त्येष्टि गरिएको हो । यसअघि उपाध्यायको

अमेरिकी र रुसी विमानबीच आकाश मै तनाव

वासिंटन, भदौ २३ । अमेरिकी र रुसी विमानबीच आकाशमै तनाव बढेको छ । दुबै विमान एक आपसको १० फिट दुरीमा उडान भरेको बताइएको छ । यो दुरी हवाइ सुरक्षाको दृष्टिले