Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


धादिङमा बस दुर्घटना, १९ यात्री घाइते, सात गम्भीर

नवराज छतकुली (इमेज)धादिङ, मंसिर ३० । पृथ्वी राजमार्गअन्तर्गत् धादिङको बैरेनी गाउँ विकास समितिको मासटारमा विहीबार यात्रीबहाक बस दुर्घटना हुँदा १९ यात्री घाइते भएका छन् । लम्जुङको कुन्छाबाट काठमाडौंतर्फ जाँदै गरेको

भारतमा राजमार्ग आसपासमा मदिरा पसल नराख्न आदेश

नयाँदिल्ली, मंसिर ३० । भारतको सर्वोच्च अदालतले देशभरका सबै राष्ट्रिय राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न बिहीबार आदेश दिएको छ । राजमार्गको छेउछाउमा मादकपदार्थको बेचविखनबाट सवारी दुर्घटना बढेको र यसलाई कम

हिटलर जन्मिएको घर कब्जा गर्ने कानुन पारित

काठमाडौं, मंसिर ३० । अष्ट्रियाको संसदले जर्मन तानाशाह एडोल्फ हिटलर जन्मिएको घर कब्जा गर्ने कानुन पास गरेको छ । ब्राप्नाउ एम इन सहरमा रहेको उक्त घरका मालिकले भने घर बिक्री

राष्ट्र संक्रमणको अन्तिम घडीमा : परराष्ट्रमन्त्री

सञ्जय कार्की (इमेज)रौतहट, मंसिर ३० । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधन विधेयक पारित हुन नसके पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचनमा जानुपर्ने बताएका छन् । विहीबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित एक

पुरानै संरचनामा चुनाब गरिए बहिस्कार गर्ने माओवादी केन्द्रका नेताको चेतावनी

ध्रुव भट्टराई (इमेज)विराटनगर, मंसिर ३० । नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पुरानै संरचनामा गरिने स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएका छन् । विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेता

घरमा रङ लगाउँदै हुनुहुन्छ ? ख्याल गर्नोस् ! बालबालिकाको रगतमा सिसा भेटियो (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना/राजेन्द्र नापित (इमेज)काठमाडौं, मंसिर ३० । सरकारले तोकेको मापदन्डभन्दा बढी ‘लेट’ अर्थात् सिसा मिसिएका रङ बजारमा बिक्री–वितरण हुने गरेको छ । जसका कारण बालबालिकाको रगतमा सिसा भेटिन थालेको छ

डेढ किलो चरेससहित युवक पक्राउ

धादिङ, मंसिर ३० । धादिङ प्रहरीले विभिन्न स्थानबाट लागुऔषध चरेस र सुनको गरगहनासहित दुईजनालाई पक्राउ गरेको छ । त्रिभुवन राजपथ हुँदै विहीबार काठमाडौं जाँदै गरेका पोखरा उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय

‘मलमूत्र खुवाउनेजस्तो अमानवीय व्यवहार गर्नेलाई छुट दिन मिल्दैन’

काठमाडौं, मंसिर ३० । काभ्रेको सानो वाङथलीकी ३२ वर्षीया लक्ष्मी परियारको हत्यारालाई तत्काल कारबाही गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । संयुक्त राजनीतिक दलित

नेपाल श्रीलंकासँग १ रनले पराजित, दीपेन्द्रले बनाए ९० रन

अपडेटकाठमाडौं, मंसिर ३० । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको छ । विहीबारदेखि श्रीलंकामा सुरु भएको प्रतियोगितामा घरेलु टोलीले नेपालविरुद्ध १ रनको रोमान्चक जित