Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


छोराको बयानसँग मिल्दो पोस्टमार्टम रिपोर्ट: टाउकोदेखि पैतालासम्म एकनासका चोटले लक्ष्मीको मृत्यु

काठमाडौं, पुस १ । काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकैनासको चोटपटक भेटिएका छन् । मृत्युको सातौं दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ, ‘शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको

कांग्रेस–माओवादी केन्द्रकै नेतृत्वमा अर्घाखाँचीमा आन्दोलन चर्कियो

अम्बिका बेलबासे (इमेज)अर्घाखाँची, मंसिर ३० । प्रदेश विभाजनको विरोधमा विहीबार अर्घाखाँचीमा विशाल सभा गरिएको छ । नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्रसहितको आन्दोलन झन्–झन् चर्कंदै गएको हो । विरोधसभामा माओवादी

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं, मंसिर ३० । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । चन्द्रागिरि केबलकारको विहीबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आर्थिक

निवेदन दर्ता गरेको ३० घन्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिन मन्त्रीको निर्देशन

काठमाडौं, मंसिर ३० । निवेदन दर्ता गरेको ३० घन्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिन उद्योगमन्त्रीले निर्देशन दिएका छन् । उद्योग विभागको विहीबार निरिक्षण भ्रमण गर्दै मन्त्री नवीन्द्रराज जोशीले नेपाली उद्योगको हकमा

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

काठमाडौं, मंसिर ३० । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामक दुई सेवा ल्याएको

आन्तरिक हवाई भाडादर बढ्यो

काठमाडौं, मंसिर ३० । वायुसेवा सन्चालक संघले आन्तरिक हवाई भाडादर बढाएको छ । संघले नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको सीमाभित्र रहि पुस ४ गतेदेखि लागू हुने गरी ट्रन्क र टुरिस्ट

कक्षा–११ को परीक्षाफल प्रकाशित, ५१.७१ प्रतिशत उत्तीर्ण

भक्तपुर, मंसिर ३० । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले विहीबार कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । गत जेठमा उच्च माध्यामिक शिक्षा परिषदले सन्चालन गरेको उक्त परीक्षामा

सुनको मूल्य घटेर तोलाको ५२ हजार १ सयमा आइपुग्यो

काठमाडौं, मंसिर ३० । विहीबार पनि सुनको मूल्य ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले कमी आएर तोलाको ५२ हजार १

शेयर बजारमा करिब १४ अंकको सुधार

काठमाडौं, मंसिर ३० । साताको अन्तिम दिन विहीबार पनि शेयर बजार सुधारियो । अघिल्लो दिन सामान्य अंकले सकारात्मक रहेको बजार परिसूचक यसदिन दोहोरो अंकले उकालो लाग्यो । कारोबार सुरु भएदेखि

सार्वजनिक यातायातको अनियमितता छानबिन गर्न सरकारको नाममा परमादेश

काठमाडौं, मंसिर ३० । सर्वोच्च अदालतले सार्वजनिक यातायातमा हुने गरेको अनियमितता छानबिन गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । सार्वजनिक यातायातमा भइरहेको सिन्डिकेटविरुद्ध रिट निवेदन परेको दुई वर्षपछि न्यायाधीश